विचार / दृष्टिकोण
२० फागुन, चितवन चितवनकी बालिका शालीन पोखरेलको शंकास्पद मृत्यु घटनाको गहन अनुसन्धानका लागि चौतर्फी आवाज उठेको छ । प्रमुख दलका नेताहरूले गहन र निष्पक्ष अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनाको...
पुरा पढ्नुहोस२० फागुन, काठमाडौं त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ। टियु मैदानमा खेल बिहान ११ः३० बजेदेखि शुरु हुने छ। सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र...
पुरा पढ्नुहोस२० फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।आज दिउँसाे देशभर साधरणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली,...
पुरा पढ्नुहोस१९ फागुन, काठमाडौंत्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ । कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन...
पुरा पढ्नुहोस१९ फागुन, काठमाडौं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रको पछिल्लो पन्ध्र वर्षको समयावधिमा देशमा स्वास्थ्य, शिक्षा, खेलकुद, भौतिक पूर्वाधार निर्माण लगायत सबै क्षेत्रमा तीव्र विकास भएको बताएका छन् ।शनिबार काठमाडौँमा प्रथम शहीद स्मृति बागमती...
पुरा पढ्नुहोस१९ फागुन, झपा सीमाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले झापामा स्थानीयमाथि खुकुरी प्रहार गरेको छ । मेचीनगर– ७ स्थित नेपाल–भारत सीमानजिकको गैरीगाउँमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुुँदा घटना भएको हो । विवाद हुँदा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको...
पुरा पढ्नुहोस१९ फागुन, काठमाडौं पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा शनिबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी तथाबागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी...
पुरा पढ्नुहोस१९ फागुन, काठमाडौँ काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ ।नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा...
पुरा पढ्नुहोस१८ फागुन, काठमाडौं दरबारमार्गको एक क्लबमा कार्यरत् २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ छन् ।...
पुरा पढ्नुहोस१८ फागुन, काठमाडौंत्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।जितका लागि १८१ रनको लक्ष्य पछ्याएको...
पुरा पढ्नुहोस









