विचार / दृष्टिकोण
चित्र हातबाट हैन मस्तिष्कबाट बन्ने गर्दछ।जुनसुकै कार्य हाम्रो भौतिक शरीरले गरेता पनि मस्तिष्कबाट निर्देशित हुने गर्छ ।कार्य सबैले गर्छन् तर कार्यप्रतिको लगाव के कति छ भन्ने मापन उसले त्यस कार्यमा खर्चिएको समय र त्यसबाट...
पुरा पढ्नुहोसबागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान गल्कोटदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप जिप दुर्घटना भएको हो । दुर्घटनामा दुई पुरुषको घटनास्थलमै...
पुरा पढ्नुहोससडक सञ्जाल नभएकाले बेपत्ताको खोजी गर्न कठिनाइ, मेची राजमार्ग र तमोर करिडोर ठप्प मनुसनको सुरुवातमै आएको बाढी र पहिरोमा परी शनिबार रातिदेखि हराइरहेका २७ जनाको अवस्था अझै अज्ञात छ । कोसी प्रदेशको संखुवासभा, पाँचथर र ताप्लेजुङबाट...
पुरा पढ्नुहोससामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका– २९ का अध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी...
पुरा पढ्नुहोसहाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको उसको भनाइ छ। महाशाखाका...
पुरा पढ्नुहोसनेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा इतिहासमा एउटा नयाँ प्रयोग भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘नेपाली जनताको स्वाधीनता र स्वतन्त्रताको चाहना पूरा गर्न फेरि एउटा नयाँ...
पुरा पढ्नुहोसनवजात शिशुको हेरचाह गर्दा हामीले दुइटा पाटोलाई ध्यान दिनुपर्छ। एउटा सामान्य किसिमले जन्मेका बच्चा हुन्छन् भने अर्को फरक तरिकाले जन्मेका बच्चा हुन्छन्। सामान्य तरिकाले जन्मेका, सबै अवस्था सामान्य भएका, जन्मिनासाथ रोएका बच्चालाई सामान्य हेरचाह गर्दा...
पुरा पढ्नुहोसजिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि...
पुरा पढ्नुहोसजेठ ३२,काठमाण्डाै – अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारसहित आठ जना पक्राउ परेका छन् । हास्य कलाकार ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेल र ‘बल्छी धुर्वे’ भनेर चिनिने मरिचमान श्रेष्ठ, ‘भटभटे’...
पुरा पढ्नुहोसकाठमाडौं । सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने तयारी गरेको छ । विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक चयन गर्ने परिपाटीलाई परिवर्तन गरी खुल्ला प्रतिस्पर्धा...
पुरा पढ्नुहोस









