विचार / दृष्टिकोण

पोखरामा भेटिए सिन्धुलीका १६ जना !

 १२ साउन, काठमाडौं सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा भेटिएका छन् । बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए...

पुरा पढ्नुहोस
आठ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

१२ साउन, काठमाडौं प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति भएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन...

पुरा पढ्नुहोस
हराएका हायु परिवारको खोजीकार्य सुरु !

 १२ साउन, काठमाडौं सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता घटनामा स्थानीयदेखि प्रहरी प्रशासनसम्मले खोजी सुरु गरेका छन् । लोपोन्मुख हायु जातिका एकै परिवारका १६ सदस्य बेपत्ता भएपछि अहिले स्थानीय बासिन्दा, स्थानीय प्रशासन (पालिका तथा वडा) र...

पुरा पढ्नुहोस
एकै परिवारका १६ जना गाउँबाट हराएपपछि !

  १२ साउन, काठमाडौं सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार...

पुरा पढ्नुहोस
गाडिको ठक्करबाट पैदलयात्रीको मृत्यु, गाडी र चालक नियन्त्रणमा

१२ साउन, झापा गाडिको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।झापाको मेचीनगरमा एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।हिजो साँझ साडे ७ बजे मेचीनगर–१२, सहरेडाँगीस्थित मेची राजमार्गमा भएको थियो।...

पुरा पढ्नुहोस
यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा

१२ साउन, काठमाडौं भुटानको थिम्पुमा आयोजना हुने एएफसी अन्डर–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा  भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिर्सना चौधरीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो । छनोट प्रतियोगितामा सहभागी...

पुरा पढ्नुहोस
महिला युरो कपको च्याप्पियन बन्यो इङ्ल्यान्ड

१२ साउन, काठमाडौं विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इङ्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ। आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय...

पुरा पढ्नुहोस
३ पुरस्कारका लागि १९ कृति

News Summary Generated by OK AI. Editorially reviewed.नेपाली साहित्यमा प्रतिष्ठित मदन, पद्मश्री र कविडाँडा आख्यान पुरस्कारका लागि २०१३, २०६३ र २०७५ सालदेखि क्रमशः वितरण हुँदै आएको छ। यस वर्ष पद्मश्री पुरस्कारका लागि १५ कृति, मदन पुरस्कारका...

पुरा पढ्नुहोस
एसइई मौका परीक्षा २९ गतेदेखि !

११ साउन, काठमाडौँ माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा यही साउन २९ गतेबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न...

पुरा पढ्नुहोस
युद्धविराम हुने आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच झडप

११ साउन, काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राति ढिलो हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि झडप भएको छ। लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी...

पुरा पढ्नुहोस