विचार / दृष्टिकोण

आगलागीमा परी एक जनाको मृत्यु

११ साउन, गुल्मी गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा  आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को...

पुरा पढ्नुहोस
भतिजको कुटपिटबाट काकाको मृत्यु

११ साउन, खोटाङ आफ्नै भतिजको कुटपिटबाट साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ। ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो । शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आइतबार बिहान...

पुरा पढ्नुहोस
हात्तीले आक्रमणबाट दुई महिला घाइते

११ साउन, काठमाडौैं झापामा जङ्गली हात्तीले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्। मर्निङ वाकका क्रममा दमक-१ का ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राईलाई हात्तीले आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर...

पुरा पढ्नुहोस
आज राष्ट्रिय सभाको बैठक बस्दै

११ साउन, काठमाडौंसंघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा...

पुरा पढ्नुहोस
आजदेखि चितवनमा ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

११ साउन, काठमाडौं आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
शोभारामको उपन्यास ‘अटेलिस जोइ’ विमोचन

१० साउन, दाङ लेखक शोभाराम ओलीको नविनतम् कृति `अटेलिस जोइ´ शनिबार दाङको घोराहीमा विमोचन गरिएको छ । बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त उपन्यासको विमोचन शनिबार घोराहीमा रहेको सर्वोदय पुस्तकालयमा गरिएको प्रकाशन गृहले जनाएको छ...

पुरा पढ्नुहोस
आव्हान दाङद्वारा सामाजिक अन्तक्रिया सम्पन्न !

१० साउन, दाङ “हाम्रो आवाज : हाम्रो सन्देश” भन्ने नारासहित घोराहीमा सामाजिक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आव्हान दाङका संयोजक राजेन्द्र खरेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न सामाजिक विषयमा विभिन्न विद्यालय तथा...

पुरा पढ्नुहोस
एकजना लागूऔषध कारोबारी पक्राउ !

१० साउन, जनकपुरधाम सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीयलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट प्रहरीले अन्दाजी...

पुरा पढ्नुहोस
‘कुलिङ पिरियड’ प्रकरणमा प्रधानमन्त्री ओलीमाथि छानबिन हुनुपर्छ : प्रचण्ड

१० साउन, काठमाडाैं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। प्रचण्डले संघीय...

पुरा पढ्नुहोस
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधन !

फाइल तस्वीर१० साउन, चितवन नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उgको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं...

पुरा पढ्नुहोस