विचार / दृष्टिकोण

संविधानले नेपालीलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ : राष्ट्रपति

३ असोज, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको...

पुरा पढ्नुहोस
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

३ असोज, काठमाडौँ नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै...

पुरा पढ्नुहोस
जनज्योति माविमा सामाजिक परीक्षण सम्पन्न, पारदर्शी विद्यालयका रूपमा उदाहरणीय

२ असोज, रोल्पा, गजुलकोट “संस्थागत पारदर्शिता : आजको आवश्यकता” भन्ने मूल नाराका साथ श्री जनज्योति माध्यमिक विद्यालय, गजुलकोटले आ.व. २०८१/८२ को सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष...

पुरा पढ्नुहोस
पूर्व सभामुख भन्छन्: प्रतिनिधिसभा विघटन नगरेको भए हुन्थ्यो

२ असोज, काठमाडौँ विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहीवार संघीय संसद् भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। प्रतिनिधिसभा विघटन नगरी त्यसैबाट समाधान...

पुरा पढ्नुहोस
मृतक पहिचान गरिदिन प्रहरिको आग्रह !

२ असोज, दाङ मानव कल्याण सेवा समाज घोराही नारायणपुर दाङमा मृत्यू भएको पुरुषको पहिचानको लागि आवश्यक सहयोग गरीदिन जिल्ला प्रहरी कार्यालय दाङले आग्रह गरेको छ । दाङको घोराही उप-महानगरपालिका वडा नं. १० झारबैरामा रहेको मानव कल्याण...

पुरा पढ्नुहोस
चन्द्रप्रभा माविको प्रधानाध्यापकको जिम्मेवारीमा ओमप्रकाश बिष्ट

  २ असोज, रोल्पा, मिझिङ श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङ, रोल्पाको प्रधानाध्यापकको जिम्मेवारी शिक्षक ओमप्रकाश बिष्टले पाएका छन्। शिक्षा नियमावली, २०५९ को नियम ९३ बमोजिमको प्रक्रिया पूरा गरी शिक्षा विकास तथा समन्वय इकाइ, लिबाङ, रोल्पाबाट नियुक्तिपत्र...

पुरा पढ्नुहोस
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

२ असोज, काठमाडौँ हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारअरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ। देशका पहाडी भूभागमा अहिले साधरणतया बदली रही बाँकी भूभागमा आंशिक...

पुरा पढ्नुहोस
नेपाल प्रहरीका ९० डिएसपीको सरुवा !

२ असोज, काठमाडौं प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक डीएसपीहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो। प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब,...

पुरा पढ्नुहोस
कैलालीमा भागेकामध्य २२६ कैदी कारागार फर्किए

    १ असोज, कैलाली कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् । गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हुन्। हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्र्किएका जिल्ला...

पुरा पढ्नुहोस
कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव, मृतकको संख्या ७४ पुग्यो

  १ असोज, काठमाडौं कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको  बताए । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले...

पुरा पढ्नुहोस