विचार / दृष्टिकोण

थापाथलीका अवैध संरचनामा महानगरको डोजर !

१४ कार्तिक, काठमाडौँ काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहरा भत्काएको  छ। शुक्रवार महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहरा डोजर चलाएर हटाएको हो। यी संरचना गुठी संस्थानको जग्गा हडपेर बनाइएको थियो। गुठी संस्थानको जग्गा हडपेर...

पुरा पढ्नुहोस
मोरङको सुन्दरहरैँचामा २४८ मिलिमिटर वर्षा

१४ कार्तिक, काठमाडौँ मोरङ जिल्लाको सुन्दरहरैँचामा पछिल्लो २४ घण्टामा २४८ मिलिमिटर वर्षा भएको छ। सो क्षेत्रमा वर्षा बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मोन्था चक्रवातका कारण देशभर बदली भएको र पूर्वी नेपालमा...

पुरा पढ्नुहोस
सरकारलेद्वारा भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी

१४ कात्तिक, काठमाडौं सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी...

पुरा पढ्नुहोस
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

  १४ कात्तिक, काभ्रेपलाञ्चोक बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर...

पुरा पढ्नुहोस
रोकिराखेको ट्रकमा दुई बस ठोक्किँदा ३३ जना घाइते

१४ कार्तिक, काठमाडौँ  चितवनको भरतपुर महानगरपालिका- ९ मा रोकिराखेको ट्रकमा दुई बस ठोक्किँदा ३३ जना घाइते भएका छन्। टिकौली जंगलमा इँटा लोड गरेर राखिएको ट्रकमा दुईवटा बस ठोक्किएका हुन्। दुर्घटना गएराति करिब पौने २ बजे भएको...

पुरा पढ्नुहोस
घरजग्गा कारोबारको लाइसेन्सका लागि दरखास्त आह्वान

१३ कार्तिक, काठमाडौँ सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ। सोहीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख...

पुरा पढ्नुहोस
अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियन युवा क्रिकेटरको मृत्यु

१३ कात्तिक, काठमाडौं  अस्ट्रेलियामा एक युवा क्रिकेट खेलाडीको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ। १७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा अभ्यास गरिरहेको बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र...

पुरा पढ्नुहोस
वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  १३ कात्तिक, नवलपुर पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

१३ कार्तिक, काठमाडौं आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लिग–२ चक्रको यो ८८ औं...

पुरा पढ्नुहोस
बेलायतमा गैरकानुनी आप्रवासीको गिरफ्तारी ६३ प्रतिशत वृद्धि

१३ कात्तिक, लन्डन बेलायतमा गैर कानुनी काम गरिरहेका आप्रवासीमाथि सरकारले धरपकड तीव्र पारेको छ । अध्यागमन अधिकारीहरुले आवास वा व्यवसायहरुमा छापा मारेर गिरफ्तारी बढाइरहेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । इमिग्रेसन इन्फोर्समेन्ट टोलीले बेलायती इतिहासमै सबैभन्दा बढी...

पुरा पढ्नुहोस