विचार / दृष्टिकोण

यार्सागुम्बा व्यापारी बनेर ३६ लाख ठगेको आरोपमा एक जना पक्राउ

१६ वैशाख, काठमाडौंयार्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाँड नगरपालिका–७ दल्ली घर भएका ४१ वर्षीय दीपेन्द्र सिंह छन् । उनलाई काठमाडौं उपत्यका...

पुरा पढ्नुहोस
गगन थापालाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

१६ वैशाख, काठमाडौँ सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा सर्वोच्चमा निवेदन दर्ता भएको थियो। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश...

पुरा पढ्नुहोस
अस्पतालको तेस्रो तलाबाट मिर्गौलापीडित बिरामीले हामफालेर गरे आत्महत्या

सेती प्रादेशिक अस्पताल । फाइल फोटो१६ वैशाख, धनगढी सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का...

पुरा पढ्नुहोस
रुखमा च्यापिएर एक जनाको मृत्यु

१६ वैशाख, काठमाडौं मकवानपुरको बागमती गाउँपालिका- ३ देउजोरमा रुखमा च्यापिएर एक जनाको मृत्यु भएको छ। स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखमा च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु...

पुरा पढ्नुहोस
मौसम: यी प्रदेशमा आज वर्षाको सम्भावना

१६ वैशाख, काठमाडौँ हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी...

पुरा पढ्नुहोस
आजका लागि विदेशी मुद्रा विनिमय दर  

१६ वैशाख, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ । यस्तै,...

पुरा पढ्नुहोस
शिक्षक-सरकारबिच सहमति गर्ने तयारी

१६ वैशाख, काठमाडौंशिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन। वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा...

पुरा पढ्नुहोस
ललितपुर महानगरले शिक्षकलाई भन्यो- भोलिदेखि पठनपाठन थाल्नू

१५ वैशाख, काठमाडौँ ललितपुर महानगरपालिकाले भोलिदेखि नियमित पठनपाठन थाल्न शिक्षक र सरकारी (सामुदायिक) विद्यालयहरूलाई निर्देशन दिएको छ। आज महानगरपालिकाले एक सूचना जारी गर्दै शिक्षकहरूलाई पठनपाठन थाल्न निर्देशन दिएको हो। महानगरपालिकाले कार्यपात्रोबमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन...

पुरा पढ्नुहोस
नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन : बाबुराम भट्टराई

१५ वैशाख, काठमाडौंनेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा देखिएको नागरिक असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको जिकिर गरेका छन् । भारत भ्रमणमा रहेका भट्टराईले सोमबार द हिन्दूसँगको अन्तर्वार्तामा...

पुरा पढ्नुहोस
राजसंस्थाको माहोल छ अन्तिम धक्का दिऔं: कमल थापा

१५ वैशाख, काठमाडौं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको माहोल बनिरहेको भन्दै एकढिक्का हुन नेताहरुलाई आह्वान गरेका छन् । अब ‘अन्तिम धक्का’ आवश्यक रहेको भन्दै उनले केही समयका लागि मात्र भए पनि एकढिक्का हुन राजसंस्था...

पुरा पढ्नुहोस