विचार / दृष्टिकोण
यतिबेला मेरो नागरिकता हराएको छ । प्रतिलिपि निकाल्नुपर्नेछ । मैले निकाल्दाताकाको नागरिकता प्रमाणपत्रमा झन् ‘आमाको नाम’ भन्ने कोठै हुँदैनथ्यो । साथीहरूबाट सुनेको छु, नयाँ नागरिकता प्रमाणपत्रमा ‘आमाको नाम’ भन्ने कोठामा सीडीओ कार्यालयका कर्मचारीले आमाको नाम लेखिदिँदैनन् ।...
पुरा पढ्नुहोसआगामी बैशाख ३० गते स्थानीय निर्वाचनको मन्चन गरिएको छ । अपवित्र गठबन्धन गरेर जनता ठग्ने नयाँ–नयाँ शब्दले बुनिएका नारा र आश्वासनहरु लिएर दलहरु चुनावी मैदानमा उत्रिएका छन् र जनतालाई पÞmेरि पनि ५ वर्षे कार्यकालको...
पुरा पढ्नुहोसपदम प्रसाद पोख्रेल, घोराहीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले नेपाल कम्युनिस्ट पार्टी माओवादी र नेपाली कांग्रेस बिचको सहकार्य (गठबन्धन) २०६३ अगावैबाट सुरु भएको बताएका छन् । दाङको घोराही...
पुरा पढ्नुहोसराष्ट्रपतिबाट विभूषण पाएको १० दिनपछि मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउप्रबल जनसेवाश्री चतुर्थद्वारा विभूषित मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख महत सेवाग्राहीलाई दुःख दिएर घुस लिएको आरोपमा अख्तियारद्वारा आइतबार रंगेहात पक्राउ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको...
पुरा पढ्नुहोसजुम्लाकाे तिला गाउँपालिकाका–३ कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सार्कीका छोरीहरु ११...
पुरा पढ्नुहोसबिक्रम केसी, प्यूठानप्यूठानको उत्तरी भूगोलहरुमा भौगोलिक कठिनाइका कारणले सिर्जित अभाव र रोदनहरु त कति छन् कति । त्यो विकास निर्माणको सवाल होस् वा चेतना र सशक्तीकरणको सवाल । अशिक्षा, गरिबी र अभावका मुस्लाहरुले बेस्सरी...
पुरा पढ्नुहोसपाटन औद्योकि क्षेत्रमा भएको अक्सिजन प्लान्ट विस्फोटमा गंभिर घाइते अर्का एक भारतिय कामदारको पनि मृत्यु भएको छ । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका...
पुरा पढ्नुहोसपार्वती न्यौपाने, सिरहा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ चोहर्वामा यात्रुबाहक बस र ट्रक एकापसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना। ६ ख ८२०१ नम्वरको बस...
पुरा पढ्नुहोसअग्नीधर चन्द बोहोरा,नयाँ वर्षको अवसर पारि गुल्मीको मदाने १ अग्लुङ्ग निपानेमा विविध कार्यक्रम सम्पन्न भएको छ । नेपाने स्थित सरगम सन्जाल युवा क्लबले विभिन्न खेलकुद र सास्कृतिक कार्यक्रम गरि एघारौं बार्सिकोत्सब भब्यताका साथ...
पुरा पढ्नुहोसरोसन जनकपुरी‘याे वर्गसंघर्ष हो ! यो वर्गसंघर्ष नै हो !’ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति पार्टीको पहिलो राष्ट्रिय भेलाको उद्घाटन सत्रमा आफ्नो राजनीतिक लाइनको दृढतापूर्वक वकालत गरिरहेका थिए । तर, भेलाको ब्यानरमा मार्क्सवाद लेनिनवाद माओवाद लेखिए पनि...
पुरा पढ्नुहोस







