विज्ञान / प्रविधि

गुल्मिका बोकालाई पनि संगिनी सुई !

गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने स‌ंगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने...

पुरा पढ्नुहोस
फेसबुक: What`s on your mind ?

हरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...

पुरा पढ्नुहोस
भालुवाङमा महाेत्सवकाे राैनकता

  लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि पर्याप्त बजेट बिनियोजन गरिने बताउनुभएको छ । उहाँले बहुप्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी मन्दिर प्युठान जिल्लाको प्रवेशद्वार भालुबाङमा स्वागत गेट निर्माण गरिने...

पुरा पढ्नुहोस
प्यूठानमा बाँदर धपाउन कृषकलाई बन्दुक

प्यूठान / जिल्लामै पहिलो पटक प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्बर ३ ले कृषकलाई बाँदर र बँदेल धपाउन बन्दुक वितरण गरेको छ। वडाले राष्ट्रिय आविष्कार केन्द्रबाट २६ थान बन्दुक खरिद गरेर कृषकलाई वितरण गरेको वडाअध्यक्ष नोमराज...

पुरा पढ्नुहोस
नेकपाकाे संग्राम ब्यारेकमा जनयुद्ध उत्सव, नेताहरु भन्छन् बलिदानीलाई खेर जान दिनेछैनाैँ

          दाङ / नेपाल कम्युनिस्ट पार्टी दाङले २८ औं जनयुद्ध दिवस जनमुक्ति सेनाको व्यारेकमा मनाएको छ । नेकपा पश्चिम दाङ जिल्ला र पुर्वी दाङ जिल्लाले संयुक्त रुपमा सोमबार तुलसीपुर उपमहानगरपालिका – १९ मा रहेको क्रान्ति...

पुरा पढ्नुहोस
महाेत्सवकाे उत्कृष्ट टिकटकरलाई पुरस्कृत गरिने

  यहि फागुन ४ गतेदेखि १० गतेसम्म आयोजना हुन गइरहेको स्वर्गद्वारी प्यूठान चौथो २०७९ मा उत्कृष्ट टिक टक बनाउने प्रयोगकर्तालाई पुरस्कृत गरिने भएको छ । डिजिटल मेला महोत्सव प्रवद्र्धन समितिको आज बसेको बैठकले महोत्सव अगावै मेलाको...

पुरा पढ्नुहोस
प्यूठानी राताे मुलाकाे “ब्राण्डीङ” गरिँदै, चक्लाबन्दी र सिंचाइ नहुँदा कृषि उत्पादनमा ठुलाे क्षति

यसाे त प्यूठान मुला खेती र चुलेसीकाे निम्ति देशभर प्रख्यात जिल्ला हाे । प्यूठान र प्यूठानी जनसमुदायको पहिचानसँग जाेडिएकाे राताे मुला विगत चारपाँच वर्षदेखि करिबकरिब लाेप भइसकेकाे दुखद अवस्था छ ।   जिल्लामा विगत लामाे समयदेखि...

पुरा पढ्नुहोस
ग्रेटवालबाट प्रचण्डले दिएको सन्देश के हो ?

बेइजिङ , चीनको परिचायक ग्रेटवालमा विश्वका नेताहरूको आरोहणसम्बन्धी सामग्री चिनियाँ इन्टरेनटमा खोज्ने हो भने सन् १९५४ देखि यता १७० भन्दा बढी देशका ५२५ भन्दा बढी राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको सूचि भेटिन्छ।     बेइजिङको केन्द्रबाट ७० किलोमिटर...

पुरा पढ्नुहोस