शिक्षा

धर्मावति माविकाे ७० औं वार्षिकोत्सब, विविध अक्षयकोषकाे स्थापना

१७ माघ, प्युठान धर्मावती मावि लम्क्ष्याङ नेटाले ७० औँ वार्षिक उत्सव मनाएको छ । प्यूठान नगरपालिका ६ माझकोट मा रहेको विद्यालयले विभिद कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । २०११ सालमा स्थापना भएको विद्यालयमा हाल १०...

पुरा पढ्नुहोस
कावासोती नगरस्तरिय सातौँ राष्ट्रपति रनिङशिल्डको आज दोस्रो दिन विविध खेलकुद प्रतियोगिता सँगै सम्पन्न

१७ माघ, नवलपरासी कावासोती नगर स्तरीय सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज दोस्रो दिन विविध कार्यक्रम गरि सम्पन्न भएको छ। कावासोती नगरपालिका १ मा रहेको जनकल्याण माद्यामिक विद्दालयको आयोजना र कावासोती नगरपालिकाको समन्वयमा माघ १६ गतेदेखी...

पुरा पढ्नुहोस
सुमन सुवेदीको कृति `अगुल्टो´ सार्वजनिक

१६ माघ, प्युठान प्यूठान नगरपालिका ४ निवासी सुमन सुवेदी द्धारा रचित अगुल्टो कविता संग्रह विमोचन गरिएको छ । साहित्य परिषद प्यूठानको आयोजनामा सहिद दिवसको अवसर पारि सुवेदी द्धारा रचित पुस्तक विमोचन गरिएको हो । सुवेदीको...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

१६ माघ, काठमाडौँ अनेरास्ववियु(क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन्...

पुरा पढ्नुहोस
चन्द्रप्रभाको संस्कारगत जागरण अभियानमा निरन्तर हातेमालो, बाबुबाजेको योगदानको स्मरण गर्दै थपिए दिपक घर्तिमगर

१६ माघ, रोल्पा सुनिलस्मृति ३ मिझिङ निवासी युवा समाजसेवी दिपक घर्तीमगरले हिजो मंगलबार आफ्नो ३४ औं जन्मदिन अन्य बर्षहरु भन्दा फरक ढंगले विद्यालय र विद्यार्थीहरुसंग जन्मदिनकोषमा आर्थिक सहयोग गरेर मनाउनु भएको छ । सम्पूर्ण पठनपाठन सकिएपछि...

पुरा पढ्नुहोस
राप्ती बाल एकेडेमीकाे वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

१३ माघ, तुलसीपुर राप्ती बाल एकेडेमीको १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विविध खेलकुद तथा सांस्कृतिक प्रदर्शनीबीच विद्यालयकाेे कार्यक्रम भव्य रुपमा गरिएको विद्यालयका प्रिन्सिपल ठाकुर डाँगीले बताए । साेही अवसरमा बाेल्दै सहभागीले...

पुरा पढ्नुहोस
गुरुकुलका विद्यार्थीद्वारा विज्ञान प्रदर्शनी

१४ माघ, घोराहीगुरुकुल एकेडेमीका विद्यार्थीहरुले विज्ञान सामग्री प्रदर्शनी गरेको छन् । विद्यालयको १० औं बार्षिक उत्सवको अवसरमा गुरुकुल एकेडेमी घोराही , लमही र तुलसीपुरका विद्यार्थीहरुले बनाएका बैज्ञानिक सामग्रीहरको शनिबार एक कार्यक्रमकाबीच प्रदर्शन गरेका हुन्...

पुरा पढ्नुहोस
ज्योतिपुञ्जको २४ औं वार्षिकोत्सव सम्पन्न !

१४ माघ, दाङदाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयको २४ ओैँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षता एवं लुम्बिनी प्रदेशका सभासद एंव पूर्व स्वास्थ्यमन्त्रि राजु खनालको प्रमुख आतिथ्यता...

पुरा पढ्नुहोस
किरिया नबसेकाे जनककाे परिवारले बलबहादुरकाे स्मृतिमा अक्षयकोष खडा गर्‍याे

पश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...

पुरा पढ्नुहोस
चन्द्रप्रभामा अन्तराष्टिय शिक्षा दिवस विविध कार्यक्रमका साथ सम्पन्न

१२ माघ, रोल्पा सुनिलस्मृति गाउँपालिका स्थित चन्द्रप्रभा माध्यमिक विद्यालय मिझिङमा शुक्रबार विविध कार्यक्रम गरेर अन्तराष्ट्रिय शिक्षा दिवस भव्यताकासाथ सम्पन्न गरिएको छ । प्राविका विद्यार्थीहरु माझ विविध खेलकुद र आधरभूत र माध्यमिक तहका विद्यार्थीहरुमाझ मानव जीवनमा...

पुरा पढ्नुहोस