शिक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राभन्दा छात्र धेरै

१२ चैत, काठमाडौं  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राभन्दा छात्रको सङ्ख्या बढ्न थालेको छ। विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्यांक हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, राष्ट्रिय...

पुरा पढ्नुहोस
विद्यालय तहमा नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव

९ चैत, काठमाडौं   विद्यालय तहमा ४ दशकसम्म नैतिक शिक्षाको पढाइ भयो । पाठ्यक्रम विकास केन्द्रका अनुसार २०२८ सालदेखि पढाउन थालिएको नैतिक शिक्षा कक्षा ४ देखि ८ सम्म अनिवार्य थियो भने कक्षा ९ र १० मा...

पुरा पढ्नुहोस
विद्यालय शिक्षा विधेयकमाथि सांसदहरूसँग दफावार छलफल सुरु

९ चैत, काठमाडौं विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ । शुक्रबारबाट विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग दफावार छलफल सुरु भएको हो । यसअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल गरेको थियो...

पुरा पढ्नुहोस
महावीरले बेचे झण्डै पाँच कराेडकाे पुस्तक, दाङमै प्राप्त भयाे आधा कराेड

७ चैत, दाङ देशव्यापी रुपमा पुस्तक बिक्री अभियानमा निस्किएका वैज्ञानिक महावीर पुनले दाङमा झण्डै ५० लाखकाे पुस्तक बिक्री भएको छ । हालसम्म महावीरकाे जीवनसंग्रह साे पुस्तक देश विदेशमा गरी ६५ हजार प्रति बिक्री भइसकेकाे र...

पुरा पढ्नुहोस
होस्टेलका विद्यार्थीमाथि सञ्चालक मधुले गरिन हातपात

३० फागुन, विराटनगर   मोरङको विराटनगर महानगरपालिका-४ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मीले विद्यार्थीहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेकी छन् । होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात समेत...

पुरा पढ्नुहोस
विद्यमान शिक्षा प्रणालीः जीवनको आवादी कि बर्बादी ? – प्रमोद धिताल

आज शिक्षाको महत्वमाथि जति जोड दिइन्छ शिक्षाको प्रकृति र वर्ग चरित्रबारे ध्यान उति गएको देखिन्न । शिक्षाले व्यक्तिमा निर्माण गर्ने मुख्य दुईवटा चरित्र हुन्–कार्यकुशलता चरित्र र नैतिक चरित्र । आजको शिक्षाले विद्यार्थीहरुमा केहि हदसम्म...

पुरा पढ्नुहोस
बच्चाहरूकाे विशिष्ट प्रतिभालाई कसरी पहिचान गर्ने ?

  बालबालिकाहरूको बौद्धिक क्षमता विशिष्ट भए नभएको भन्ने विषयमा विज्ञहरूको धारणा विभाजित छ। एकातर्फ मस्तिष्कसम्बन्धी वैज्ञानिकहरू, न्युरोसम्बन्धी मनोविज्ञहरूले औसत आइक्यू (बौद्धिक क्षमता) भन्दा माथि रहेका बालबालिका विशिष्ट हुने बताउँछन्।अर्कोतर्फ शिक्षाको क्षेत्रमा काम गर्ने विज्ञ तथा...

पुरा पढ्नुहोस
वृद्धद्वारा आफ्नो ८४ औं जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षकोष स्थापना

भानुभक्त माध्यमिक विद्यालय बर्बोटमा शिक्षाप्रेमी तथा समाजसेवी एक वृद्धले अक्षकोष स्थापना गरेका छन । २०८० फागुन ८ गते विद्यालयका संस्थापक सदस्य शिक्षाप्रेमी समाजसेवी व्यक्तित्व खिमबहादुर खड्काको ८४ वर्ष प्रवेशको अवसरमा मल्लरानी ३ मा अवस्थित भानुभक्त...

पुरा पढ्नुहोस
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षातालिका सार्वजनिक

६ फागुन, काठमाडौं  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८...

पुरा पढ्नुहोस
त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आज, कसले मार्ला बाजी ?

  ६ फागुन, काठमाडौं त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आज हुने भएको।  उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको थियो। ​ सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो। सर्ट लिस्टमा परेका...

पुरा पढ्नुहोस