शिक्षा
प्यूठान, एक कार्यक्रमका बिच बोल्दै प्यूठान नगरप्रवक्ता तथा वडा नं-३का वडा अध्यक्ष सुमनराज श्रेष्ठले बालबलिका राज्यको महत्त्वपूर्ण सम्पत्ति र शक्ति रहेको बताउनुभएको छ । प्यूठान नगरपालिका ३ बिजयनगरमा बिहीवार वडा स्तरीय बाल सन्जाल गठन...
पुरा पढ्नुहोसअखिल (छैठौं)प्युठान जिल्लाको १९औं सम्मेलन पछिको प्रथम भेला आज विजुवारमा सम्पन्न भएको छ । भेलाले केशव वुढाथोकिको अध्यक्षतामा १३ पुर्ण ४ वैकल्पिक र २ सल्लाहकार गरी १९ सदस्यीय समितिको निर्माण गरेको छ । समितिको उपाध्यक्षमा...
पुरा पढ्नुहोसनेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले संविधान प्रदत्त निःशुल्क शिक्षाको ग्यारेन्टी गर्न माग गर्दै आज प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ। शैक्षिकसत्र १०८० काे भर्ना अभियानमा सामुदायिक विद्यालयहरुले विभिन्न बाहानाबाजी गरी अभिभावकबाट...
पुरा पढ्नुहोसबैशाख २, रोल्पा नेपालीको संविधानमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिइनेछ भनी उल्लेख गरिएको छ । यद्यपि यसकाे देशभर कार्यान्वयन छैन ।सामुदायिक /सरकारी विद्यालयमा तथा निजी शिक्षण संस्थामा अंग्रेजी भाषा सिकाइको नाममा अभिभावकहरु चर्को शूल्क तिर्न...
पुरा पढ्नुहोसप्यूठान, प्यूठानको गौमुखी गाउँपालिका वडा न- ६ लिबाङले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बिहीवार सम्पन्न गरेको छ ।सोही वडाका वडाध्यक्ष चन्द्र बहादुर खत्रीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना,त्यस्तै कार्यपालिका...
पुरा पढ्नुहोसशैक्षिक जगतमा केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यमा व्यस्त देखिन्छ । दाङको घोराही उपमहानगरपालिका १२ मा रहेको सो पाठशालाले वार्षिक परिक्षाको समाप्त भएपछिको बिदाको समयमा विद्यार्थीहरुलाई नृत्य तथा...
पुरा पढ्नुहोस२४ चैत, विराटनगर। माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा दिइरहेका दुई सय नक्कली परीक्षार्थी पक्राउ परेको घटनापछि शुक्रबार मोरङका पाँच वटा परीक्षा केन्द्रमा १७९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण...
पुरा पढ्नुहोसशुक्रबारबाट बिद्यार्थीहरु एसईई मा सम्मिलित भए । कुनै बेला म्याट्रिकुलेशनको परीक्षा भनिने बिद्यालय स्तरको अन्तिम परीक्षालाई प्रवेशिका परीक्षा पनि भनिन्थ्यो । नेपालमा नै एसएलसी वोर्डको गठन पश्चात एसएलसी नामाकरण भयो । पछि अन्तराष्ट्रिय पद्दतीको...
पुरा पढ्नुहोसभनिन्छ–आमा महान् हुन्। कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन्। उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन्। शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले...
पुरा पढ्नुहोसप्यूठान,भोलिदेखि देशैभर सुरु हुन लागेको एस.ई.ई परीक्षामा प्यूठान जिल्लाबाट ४ हजार ९२ जना परीक्षार्थी सामेल हुँदैछन् । सहभागी हुनेहरु मध्ये छात्राको संख्या २ हजार २ सय ११ जना रहेका छन् भने छात्रको संख्या १...
पुरा पढ्नुहोस