शिक्षा
देशभर चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव हुँदै छ । विद्यार्थी संगठन र प्रशासनका स्वार्थ नमिलेका कतिपय क्याम्पसबाहेक देशभरका अधिकांश क्याम्पसहरुमा १५ वर्षपछि चुनाव हुन लागेकाे हाे । विद्यार्थीमा उचित प्रकारकाे शैक्षिक जागरण...
पुरा पढ्नुहोसत्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त केही क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नै स्ववियु गठन भएको छ । फरक संगठनको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको हो । पछिल्लो प्राप्त विवरणअनुसार निर्विरोध सभापतिमा विजय...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार सल्यान, १ चैत कुमाख गाउँपालिका वडा नं ६ बडागाउममा रहेको बुद्ध जनकल्याण माविको अध्यक्षमा मानबहादुर केसी नियुक्त भएका छन् । जिल्लामा राम्रो शैक्षिक नतिजा हासिल गरिरहेको साे विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति निर्माण...
पुरा पढ्नुहोसप्यूठान ।उत्तरी प्यूठानको सुदुर गाउँमा अवस्थित शिव माध्यमिक विद्यालय लथालिङग र भताभुङघ स्थितिमा पुगेको पाइएको छ । जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङमा रहेको उक्त विद्यालयमा विगत ६ वर्षदेखी एकपटक पनि अभिभावक भेला बोलाइएको छैन...
पुरा पढ्नुहोसप्यूठानमा स्ववियु चुनाव (मतदान) नहुने भएकाे छ । जिल्लामा क्रियाशील ६ विद्यार्थी संगठनलाई पाँचवटा क्याम्पसमा पदीय बाँडफाँड मिलेपछि अब जिल्लामा सर्वसम्मत ढंगले स्ववियु गठन भएको छ । देशभर स्ववियु चुनाव आफ्नाे पकडमा पार्न फर्जी...
पुरा पढ्नुहोसप्यूठान।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्षको उम्मेदवारी परेको छ । अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट प्रेम बहादुर विश्वकर्माले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियू क्रान्तिकारीबाट सचिवमा तारा बहादुर घर्ती...
पुरा पढ्नुहोसरत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ ।एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको...
पुरा पढ्नुहोसप्यूठान।प्यूठानमा चार बिद्यार्थी संगठन मिलेर स्ववियु चुनाव लड्ने सहमती भएको छ । प्रेस बिज्ञप्ति अनुसार अनेरास्ववियु,नेबि संघ,अखिल छैठौं र अखिल क्रान्तिकारी (बिप्लव) लगायतका चार संगठन मिलेर स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा तालमेल गरि स्ववियु लड्ने...
पुरा पढ्नुहोसनेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहसहितको संंघिय संरचना निर्माण गरेपछि २०७३ साल चैत्र १ गते देखि विधिवत रुपमा स्थानीय सरकारको स्थापना भएको थियो । वि.स. २०७४ सालमा तिन चरणमा स्थानीय तह सदस्य निर्वाचन...
पुरा पढ्नुहोसजिल्लामा जिल्ला स्तरीय हाजिरी जावाफ प्रतियोगिता सम्पन्न भएको छ । दाङकाे घाेराहीमा अवस्थित राप्ती इञ्जिनियरिङ कलेजकाे आयोजनामा मंगलबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हाे ।दाङ जिल्लामा रहेका प्लस टु साइन्स अन्तरगत ११...
पुरा पढ्नुहोस