शिक्षा
बिक्रम केसी, प्यूठानसामाजिक क्षेत्रमा क्रियाशील स्थानीय अगुवाहरुको पहलमा आगामी शैक्षिक शत्र २०७९ बाट खुङमा मावि तहको पढाइ हुने भएको छ । जिल्लाको उत्तरी भागमा अवस्थित गौमुखी ५ खुङमा हालसम्म मावि स्कुल खुल्न सकेको थिएन...
पुरा पढ्नुहोसपार्वता न्यौपाने, प्यूठानगौमुखी माध्यमिक विद्यालय ठुलाबेसीको बिहिवार ३० औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । उक्त समारोहको अवसरमा गौमुखी गाउँपालिका वडा नं. ५ खुङ निवासी कानुन व्यवसायी विदुर मल्लका पिता समाजसेवी रिम बहादुर...
पुरा पढ्नुहोसगोविन्द पौडेललगभग सात महिना लगाएर ४७ करोड किलोमिटरको यात्रा पूरा गर्दै नासाको अन्तरिक्षयान ‘पर्सिभेरन्स रोभर’ गत १८ फेबु्रअरीमा मंगल ग्रहको सतहमा उत्रियो । ६८७ दिन त्यहाँ रहेर यो यानले मंगल ग्रहमा विगतमा अस्तित्वमा रहेका हुन...
पुरा पढ्नुहोस

