समाचार

‘विकास र वातावरणलाई प्रतिद्वन्द्वी नभई परिपूरक बनाउनु पर्छ’: राष्ट्रपति पौडेल

२३ जेठ, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक बन्नुपर्ने बताएका छन् । विश्व वातावरण दिवस २०२४ को शुभकामना सन्देश दिँदै उनले वातावरण सुधार गर्दै वन, जल, वनस्पति तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी...

पुरा पढ्नुहोस
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

 २३ जेठ, काठमाडौंबागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमतीलगायत देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले छोड्यो सरकार

२२ जेठ, जनकपुरनेकपा एकीकृत समाजवादी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका हुन्...

पुरा पढ्नुहोस
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२२ जेठ, उदयपुरउदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई आज त्रियुगा...

पुरा पढ्नुहोस
टी–२० विश्वकप: नेपालको खेल टुँडिखेलसहित ३ ठाउँबाट प्रत्यक्ष प्रशारण

२२ जेठ, काठमाडौंकाठमाडौं महानगरपालिकाले टी–२० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन ठाउँबाट प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको छ । महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न...

पुरा पढ्नुहोस
प्यानिक अट्याक के हो र किन हुन्छ….?

प्यानिक अट्याक एक प्रकारको मस्तिष्कमा हुने आक्रमण हो । यसमा एक्कासि डर लाग्ने हुन्छ । प्यानिक अट्याक हुँदा सास फेर्न गाह्रो हुने, मुटुको चाल बढ्ने, हातखुट्टा काँप्ने लगायत विभिन्न लक्षण देखा पर्छन् ।सरल भाषामा...

पुरा पढ्नुहोस
ढलान गरिएको पुलको फर्मा खस्दा ४ जना घाइते

 २२ जेठ, काठमाडौं सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित क्यान खोलामा निर्माण गरिएको पक्की पुलको फर्मा खसेर चोट लाग्दा चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य...

पुरा पढ्नुहोस
९ वर्षीय विद्यार्थी कुट्ने शिक्षक पक्राउ

२२ जेठ, कास्की विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा पोखरा महानगरपालिका-३२ स्थित युनिभर्स इङलिस बोर्डिङ स्कुलका शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार कास्कीकै रूपा गाउँपालिका-५ का ३२...

पुरा पढ्नुहोस
खोलाले जीप बगाउँदा २ जनाको मृत्यु

२२ जेठ, विराटनगररतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका-५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला...

पुरा पढ्नुहोस
यी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२२ जेठ, काठमाडौंकोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ।...

पुरा पढ्नुहोस