समाचार

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार , एकताबद्ध हुन इस्लामिक देशहरूलाई आह्वान

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको छ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्ष अक्टोबरमा इजरायल–हमास द्वन्द्व शुरु भएयका तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टिनी...

पुरा पढ्नुहोस
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

२६ माघ, जनकपुरधाम महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेर महोत्तरी प्रहरीले...

पुरा पढ्नुहोस
पाँच वर्षमा ३६ अर्ब कृषि अनुदान, तर कहाँ, कसरी खर्च भयो छैन अनुगमन

एउटै पालिकालाई सवा दुई करोडभन्दा बढी अनुदान२४ माघ, काठमाडौँ पछिल्ला पाँच वर्षमा प्रदेश र स्थानीय तहमार्फत किसानको हातैमा पुग्ने गरी संघीय बजेटबाट ३६ अर्ब २२ करोड ४० लाख ७१ हजार वितरण गरिएको छ । तर, उत्पादन...

पुरा पढ्नुहोस
लगानी बोर्ड नेपाललाई थप शक्तिशाली बनाउन कानुन संशोधनको तयारी

 २३ माघ, काठमाडौं   विदेशी लगानी भित्र्याउन सहजीकरण गर्ने उद्देश्यले स्थापित लगानी बोर्ड नेपाललाई थप शक्तिशाली बनाउन कानुन संशोधनको तयारी गरिएको छ । बोर्डका सहसचिव प्रद्युम्न उपाध्याय लगानी बोर्डको कार्यालयलाई थप सशक्त बनाउन सार्वजनिक निजी साझेदारी तथा...

पुरा पढ्नुहोस
तीन वर्षअघि उद्घाटन भइसकेको धरहराको निर्माणमा ढिलासुस्ती

२४ माघ, काठमाडौं   सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक आज

२४ माघ,काठमाडौं   संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखा: तराईमा हुस्सु, गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

२४ माघ, काठमाडौंपश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत...

पुरा पढ्नुहोस
संघीय संसद्को महासचिवमा डा.पद्मप्रसाद पाण्डे नियुक्त

२३ माघ, काठमाडौं   संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डे महासचिव पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारदेखि लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। उनले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबारै बुझाएको...

पुरा पढ्नुहोस
कर्णाली प्रदेशसभाको ६ वर्ष: सुस्त र कमजोर कार्यसम्पादन

२३ माघ, सुर्खेत  ६ वर्षअघि सबैभन्दा पहिले सर्वसम्मत रुपमा प्रदेशको नाम र राजधानी टुंग्याएर प्रशंसा पाएको कर्णाली प्रदेशसभा त्यसयता भने सकारात्मक भूमिकाका कारण चर्चामा आउन सकेको छैन । २१ माघ २०७४ मा बसेको पहिलो बैठकले...

पुरा पढ्नुहोस
देश बनाउने हुटहुटीले पुस्तक बेचिरहेछन् महावीर

राज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...

पुरा पढ्नुहोस