समाचार
१३ पुस, काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार दायर रिटमा आज पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर...
पुरा पढ्नुहोसबंगलादेशमा सन् २०२३ मा एचआईभी (एड्स) सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो। यसैबीच, बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग,...
पुरा पढ्नुहोस१२ पुस, काठमाडौं : निलम्बित सहसचिव चुडामणि शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगबाट सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । विशेष अदालतको त्रुटिपूर्ण निर्णयका कारण आन्तरिक राजस्व विभागका तत्कालीन...
पुरा पढ्नुहोसअमेरिकामा आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयास असफल भएको छ।सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दंगाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने...
पुरा पढ्नुहोसपुष ११,प्यूठान।प्यूठानको सरुमारानी गाउँपालिका-४ बड्डाँडामा बुधबार हाईस गाडी दुर्घटना भएको छ । जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट झण्डै १ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा...
पुरा पढ्नुहोसपुष ११,प्यूठान।प्यूठानको बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको हाईस दुर्घटना भएको छ। सरुमारानी गाउँपालिकाको बडडाँडा बजारबाट करिब १ किमि पर लु २ ख ३०९३ नंवरको हाईस दुर्घटना हुँदा १० यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका...
पुरा पढ्नुहोस११ पुस, काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज...
पुरा पढ्नुहोसफाइल तस्बिर ११ पुस, बेदकोट : कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर...
पुरा पढ्नुहोस१० पुस,काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन्। मंगलवार माओ दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...
पुरा पढ्नुहोसनेकपा (मसाल) जिल्ला समिति प्युठानले विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता तथा चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको एक सय एकतिसौँ जन्मजयन्ती मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले समसामयिक राजनीति...
पुरा पढ्नुहोस








