समाचार

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

२० मंसिर, सल्यान : सल्यानमा धारिलो हतियार (बन्चरो) प्रहार गरी श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन्।जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी शीतली सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
लियोनल मेसी ‘एथ्लिट अफ द इयर’ घोषित

२० मंसिर, काठमाडौं : अर्जेन्टिना फुटबलका कप्तान तथा अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड कप्तान लियोनल मेसी टाइम म्यागजिनको ‘एथ्लिट अफ द इयर’ घोषित भएका छन्।टाइम म्यागजिनले मेसीको अमेरिका आगमनपछि स्टेडियम पुग्ने समर्थकको संख्या, टिकट मूल्य, मर्चनडाइजको...

पुरा पढ्नुहोस
सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश बिरुद्धको सुनुवाई आज

२० मंसिर, काठमाडौं : सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाई आजदेखि सुरु हुने भएको छ। त्यसका लागि संसदीय सुनुवाइ समितीको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सर्वोच्च अदालतका लागि सिफारिस भएका ६ जना न्यायाधीसमध्ये तीन...

पुरा पढ्नुहोस
गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात : एन्जिओप्लास्टी गरियो, स्वास्थ अवस्था स्थिर

२० मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थिर छ ।मन्त्री...

पुरा पढ्नुहोस
पैसा बिना ६८ जिल्ला घुमेका रुकुम पश्चिमका सुशील प्यूठानमा

मंसिर १९,प्यूठान।पैसा बिना ६८ जिल्ला घुमेका रुकुम पश्चिमका सुशील योगी मंगलबार प्यूठान यात्रामा आएका छन्। स्वर्गद्वारी घुमेर आएका योगी मंगलबार साँझ जुम्रीमा भेटीएका हुन्।योगीले जेठ महिनाको १६ गतेदेखि यात्रा शुरु गरेको र हालसम्म ६८  जिल्ला...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको निष्कर्ष :एनसेल खरिद-बिक्रीबारे सरकारले छानबिन गर्नुपर्ने

१९ मंसिर, काठमाडौँ  : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिद-बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हो । बैठकले...

पुरा पढ्नुहोस
सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

काठमाडौँ । रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा...

पुरा पढ्नुहोस
विप्लवको पक्राउ पुर्जी खारेजीको माग गर्दै प्यूठानमा मशाल जुलुस

मंसिर १९,प्यूठान।नेकपाका महासचिव नेत्रविक्रम चन्द “विप्लव”सी को पक्राउ पुर्जी खारेजीको माग गर्दै नेकपा प्यूठानले  मंगलबार साँझ मशाल जुलुस गरेको छ। नेकपाको केन्द्रिय कार्यक्रम अन्तर्गत प्यूठानको जुम्री बजारमा मशाल जुलुस गरिएको नेकपा प्यूठानका जिल्ला सेक्रेटरी परिवर्तन...

पुरा पढ्नुहोस
टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदै

१९मंसिर, काठमाडौं : टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ।१४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो। यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन...

पुरा पढ्नुहोस
आजको मौसमः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

१९मंसिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका अतिरिक्त देशको...

पुरा पढ्नुहोस