समाचार

बीमा दाबी गर्न आफ्नै टिपरमा आगो लगाएको आरोपमा ३ जना पक्राउ

३१ साउन, काठमाडौं । बीमा रकम लिनका लागि आफ्नै टिपरमा आगो लगाएका आरोपमा टिपरधनीसहित ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा टिपर धनी रामेछापको मन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने प्रदीपकुमार खत्रीसहित टिकाथली बस्ने...

पुरा पढ्नुहोस
डेंगुबाट बच्ने ५ उपाय

डेंगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ । रातको समयमा भने यसको खासै जोखिम हुँदैन । अरु लामखुट्टे जस्तो यसको आवाज सुनिदैन र थाहै नपाई टोक्न सक्छ ।...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणका २ आरोपी रिहा, अरुको ५ दिन म्याद थप

३१ साउन, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग...

पुरा पढ्नुहोस
अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्रीले औपचारिक घोषणा गर्दै

३१ साउन, काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेटेको औपचारिक घोषणा गर्दैछ । प्रज्ञा भवन कमलादीमा आज बिहान आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसको औपचारिक घोषणा...

पुरा पढ्नुहोस
जग्गाको कित्ताकाट खुल्यो, अब यस्ता छन् कित्ताकटका प्रावधानहरु

३० साउन, काठमाडौँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजामा ५१ प्रतिशत उत्तिर्ण

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख...

पुरा पढ्नुहोस
१८६८ मा यसरी बनेको रहेछ बागमति नदीमा पहिलोे पुल- सुनील उलक

                                  सुनील उलकदुर्गम गाउँहरुमा बाँस वा काठका फड्के बनाएर खोला तर्ने गरिन्थ्यो । स्थानिय कामीहरु भएको ठाउँ तथा नजिकै...

पुरा पढ्नुहोस
कोसीमा बाढीको सतह सर्वाधिक, उच्च सतर्कता अपनाउन चेतावनी

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ ।सप्तकोशीमा...

पुरा पढ्नुहोस
आज निम्न स्थानमा हुनेछ भारी वर्षा, सावधानी अपनाउन विज्ञहरुको आग्रह

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक)अवस्थित रहेको छ। यसका साथै बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि...

पुरा पढ्नुहोस
कर्णालीमा उर्लियो बाढी, टिकापुर बजार डुवानको उच्च जोखिममा

कैलालीको टीकापुर-५ टीकापुर उद्यान नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ। नदीले टीकापुर उद्यान सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेपछि बस्ती नै जोखिममा परेको छ। सो स्थानमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७,...

पुरा पढ्नुहोस