समाचार

उद्धार र राहतका लागि सेनाका ३ हेलिकप्टर र निगमको जहाज भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौँ — उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् ।स्वकीय सचिव...

पुरा पढ्नुहोस
स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन...

पुरा पढ्नुहोस
भूकम्प अपडेट :जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

१८ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण...

पुरा पढ्नुहोस
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् ।जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ...

पुरा पढ्नुहोस
मध्यरातमा भूकम्पको ठुलो धक्का !

दाङसहित देशभर ठुलाे भुकम्पकाे झटका महसुस भएको छ । शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४८ मा भूकम्पको धक्का महसुस गरिएको हो। शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय...

पुरा पढ्नुहोस
कृषकलाई कालिमाटीकाे ८ टन गहुँको बीउ अनुदान

सल्यमनकाे कालिमाटी गाउँपालिकाले कृषकलाई ८ टन (आठ हजार केजी) गहुँको बीउ वितरण गरेकाे छ । कृषकहरुले पालिका सबै वडाबाट १० टन बीउकाे माग गरेकाे भएपनि अहिलेसम्म ८ टन मात्रै बीउ प्राप्त भएको र उक्त...

पुरा पढ्नुहोस
स्वास्थ्यमा काम कम, स्टन्टबाजी बढी

अल्पकालीन या क्षणिक काम तथा लोकप्रिय नारा या अभिव्यक्तिमार्फत प्रकट हुने ‘स्टन्टबाजी’ले जनताको स्वास्थ्यमा सुधार ल्याउन सक्दैनसंंसारभर नै राजनीतिक या राजकीय क्षेत्रमा स्टन्टबाजी हुने गर्छन् । तर, नेपालमा भने गैरराजनीतिक, निजी एवं सार्वजनिक क्षेत्रमा पनि...

पुरा पढ्नुहोस
यसकारण राेल्पा जाँदैछन् प्रचण्ड !

संबिधान सभा मार्फत संविधान लेख्ने निश्चित भएपछि शान्तिप्रक्रियामा आएका प्रचण्ड २०६४ मा रोल्पा २ नम्बर क्षेत्रबाट अत्यधिक मतले बिजय मात्र भएनन् सिंहदरबारमा पहिलोपटक सिंहाशन पनि भए तर पार्टीको आन्तरिक खिचातानी र बाह्य शक्ति सन्तुलन...

पुरा पढ्नुहोस
सात अर्ब ऋणमध्ये आयल निगमले तिर्‍यो ६ अर्ब ३० करोड

डेढ वर्षयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटे पनि मूल्य समायोजन नगरी चर्को नाफा राखेर ऋण चुक्ता गर्दै निगमनेपाल आयल निगमले पाँच वर्षमा १० किस्ताका दरले भुक्तानी गर्ने सर्तमा सरकारबाट लिएका सात अर्ब...

पुरा पढ्नुहोस
खाद्य कम्पनीले नकिन्दा बजारमा सस्तोमा धान बेच्न बाध्य छन् किसान

२६ असारमै धानको समर्थन मूल्य तोकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले  कात्तिक दोस्रो सातासम्म पनि खरिद गरेन किसानको धानसरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापारले समयमै धान नकिन्दा कैलालीका किसान बजारमा सस्तोमा बेच्न बाध्य भएका...

पुरा पढ्नुहोस