सूचना प्रविधि
२५ माघ, काठमाडौं फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपसारीको प्रतापपुर गाउँपालिका ८, नोडिहवाका २७ वर्षीय रोहित अहिर छन् । रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले सामाजिक अवार्डबाट सम्मानित भएका छन् । सिजन मिडियाद्वारा आयोजित ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२४’ कार्यक्रममा उपसभामुख इन्द्रिरा रानामगरले जैसीलाई अवार्ड प्रदान गरेकी हुन् । श्रमजीवी पत्रकारका...
पुरा पढ्नुहोस१९ माघ, काठमाडौँ नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन्। कमान्डर सुनी विलियम्स र बुच विलमोर मर्मत कार्य...
पुरा पढ्नुहोस१८ माघ, दाङ जथाभावी रकम र इन्धनकाे माग गर्दै लुम्बिनी प्रदेशका जिल्लामा बार्गेनिङ गरिरहेकाे भन्ने गुनासाे व्यापक मात्रामा आएपछि राप्ती दर्पण टिभिकाे विवाद सतहमा आएकाे छ । स्थानीय तह र सरकारी कार्यालयका प्रमुख एवम् जनप्रतिनिधिहरुसँग...
पुरा पढ्नुहोसपश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...
पुरा पढ्नुहोसविजुवार,१० बिहिवार।प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले प्यूठान नगरपालिकाका विपन्न तथा ज्याला मजदुरी गर्ने परिवारलाई बिहिवार एक कार्यक्रमकाबिच राहत वितरण गर्नुभएको छ। चिसो मौसम र विपन्न परिवारलाई अभाव भएको बेला नगरप्रमुख योगीले नगरपालिको वडा नं-५...
पुरा पढ्नुहोस९ माघ, नयाँ दिल्ली महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका हुन् । पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको...
पुरा पढ्नुहोसअष्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियम पारित गरेका छन्। विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई द्विदलीय समर्थनका...
पुरा पढ्नुहोस२६ कार्तिक, काठमाडौं प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गर्ने चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ भने सातवटालाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको जनाएको छ। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबार बसेको बैठकले यस्तो निर्णय...
पुरा पढ्नुहोस२३ कात्तिक, काठमाडौं अमेरिकी डलर खर्बपति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ । नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्नसक्ने भन्दै...
पुरा पढ्नुहोस