सूचना प्रविधि
चन्द्रप्रभा माविमा विद्यार्थीलाई असल साेच विचार र आचरण विकासका पक्षलाई मध्यनजर गरी मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सुनिलस्कृति गाउँपालिका ३ मिझिङमा रहेकाे साे माध्यमिक विद्यालयमा पहिलाे चरणमा कक्षा ९...
पुरा पढ्नुहोसनेपालको संविधान २०७२ को प्रस्तावनामा नेपालमा ‘लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध समाजको निर्माण गर्ने’ भनिएको छ । संविधानको धारा ३ मा नेपालको राज्यलाई ‘समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र’ भनेर परिभाषित गरिएको...
पुरा पढ्नुहोस७ भदाै, काठमाडौँ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी भएर फर्किएको भोलिपल्ट अर्थात १८, मंसिर २०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा भनेका थिए– मेरो भन्दा...
पुरा पढ्नुहोस३२ साउन, काठमाडौं गृह मन्त्रालयले यातायात सार्वजनिक सवारी साधनमा जीपीएस ट्र्याकिङ प्रणाली, तीव्र गति नियन्त्रण र सीमित गर्ने उपकरण जडान गर्न निर्देशन दिएको छ। सार्वजनिक सवारी साधनमा सीसीटीभी र ट्रान्सपोण्डरको समेत व्यवस्था गर्न मन्त्रालयले बिहीबार...
पुरा पढ्नुहोसविज्ञापन अंग्रेजी् शब्द Advertise को नेपाली अनुवाद हो । यो शब्दको उत्पत्ति ल्याटिन भाषाको शब्द एडवर्टर ९बमखयचतयच० बाट भएको देखिन्छ । जसको अर्थ ‘टु टर्न टु’अथवा कुनै चीजप्रति जनतालाई मोडिदिनु वा आकर्षित गराउनु हुन्छ...
पुरा पढ्नुहोस११ साउन, काठमाडौं नेपालमा पछिल्लो समय प्रेसमाथि आक्रमणका घटना बढ्दै गएको छ । पत्रकारलाई धम्क्याउने,सञ्चार गृहमा पसेर हुलदंगा गर्नेलगायत प्रेस स्वतन्त्रताविरोधी प्रवृत्ति मौलाउँदै गएको छ । राजनीतिक दलको आवरणमा हुने यस्ता हर्कत झन् डरलाग्दो छ...
पुरा पढ्नुहोस६ असार, काठमाडौँ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आव ०८१/८२ देखि राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा २४सै घण्टा सञ्चालन गरिने बताएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौं नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ काठमाडौं शाखाले सक्रिय पत्रकारहरूलाई सदस्यता नवीकरण गर्न छुटाइएको तथा गैह्र पत्रकारहरूको सदस्यता नवीकरण गराएको भन्दै प्रेस युनियन...
पुरा पढ्नुहोस३० वैशाख काडमाडौं वर्ल्डलिङ्क कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिङ्क कम्युनिकेसनले दायर...
पुरा पढ्नुहोसविदेशी साहुलाई तिर्नुपर्ने ऋण तिर्नको लागि नेपाल सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई पैसा पठाउने अनुमति नदिएर नेपालकै बेइजती किन गरिरहेको छ? इन्टरनेट सेवा प्रदायकहरुले भारतबाट इन्टरनेट किनेर ल्याई नेपालका ग्राहकहरुलाई बिक्रि गरेर सेवा दिइरहेकाछन् । विदेशबाट...
पुरा पढ्नुहोस