स्वास्थ्य

अब दाङमै क्यान्सर उपचार सेवा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडौं : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। अस्पतालमा भएको समझदारीमा बीपी कोइराला क्यान्सर अस्पतालले...

पुरा पढ्नुहोस
सरकारले स्वास्थ्य बिमाको रकम भुक्तानी नगर्दा प्रदेश अस्पताल `पर्वत´ सङ्कटमा

१८ माघ, पर्वत लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको...

पुरा पढ्नुहोस
स्वास्थ्य बीमा संकटमा : ११ अर्ब भुक्तानी बाँकी, अस्पतालहरू सेवा बन्द गर्ने अवस्थामा

२४ पुस, काठमाडौं स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा परेको छ । बीमा बोर्डले भुक्तानी नदिएपछि ठूला अस्पतालहरू स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्ने चेतावनी दिन थालेका छन् । बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा...

पुरा पढ्नुहोस
नेपाल बैंकका ग्राहकलाई पाटन हेल्थ ल्याबमा विशेष छुट

२४ मंसिर, काठमाडौँ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याब प्रालि मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको...

पुरा पढ्नुहोस
सरकारले आजदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने

२४ मंसिर, काठमाडौं सरकारले आजदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ। ‘मनका कुरा गरौं’ भन्ने नारासहित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आजदेखि सुरु गर्ने अभियान फागुन ३० गतेसम्म तीन महिना सञ्चालन...

पुरा पढ्नुहोस
बागलुङमा ५ सय ३२ जनामा डेङ्गु सङ्क्रमण

२५ कार्तिक, ढोरपाटन बागलुङमापछिल्लो तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ। जिल्लाभर ५३२ जनालाई डेङ्गु सङ्क्रमण भएको हो। जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। जिल्लामा सबैभन्दा बढी बागलुङ...

पुरा पढ्नुहोस
युनिभर्सल शिक्षण अस्पताल र आन्दोलनरत नर्सबीचको वार्ता निष्कर्षविहीन

  ११ कात्तिक, बुटवल सरकारले तोकेको पारिश्रमिक लगायत १२ बुँदे माग राखेर आन्दोलनरत नर्स र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसज शिक्षण अस्पताल भैरहवाबीचको वार्ता निष्कर्षविहीन भएको छ । अस्पताल प्रशासनले सरकारले तोकेको पारिश्रमिक र सेवा सुविधा लागू...

पुरा पढ्नुहोस
एक सातामा ४१३ जनामा डेंगु संक्रमण, ४ जनाको मृत्यु

  २७ असोज, काठमाडौं पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२५ को सुरु अर्थात्...

पुरा पढ्नुहोस
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

२३ असोज, दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको पाइएपछि तत्कालीन उपकुलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन कार्यवाहक...

पुरा पढ्नुहोस
भगवानस्थान युवा क्लब कीर्तिपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

४ असोज, काठमाडौं श्री भगवानस्थान युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी काठमान्डौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । क्लबका...

पुरा पढ्नुहोस