स्वास्थ्य
अमेरिकामा शल्यचिकित्सकहरुले सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरेका छन् । अमेरिकाको म्यासाचूसेट जेनेरल अस्पतालका चिकित्सकले आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला ६२ वर्षका बिरामीमा प्रत्यारोपण गरेको बीबीसीले जनाएको छ । जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेको संसारमै...
पुरा पढ्नुहोसफागुन १६ गते काठमाडौंकाे सुन्धारामा महानगर प्रहरीबाट भएकाे बीभत्स हमलामा संयाेगले बाँचेकाे तस्बिर याे हाे । यसाे भनाैँ, अन्तिम प्रहरमा नेपाल प्रहरीकाे साथ र उद्धार नभएको भए यी शब्द र तस्बिर सदाकाे लागि त्यसैदिनदेखि...
पुरा पढ्नुहोस७ चैत, काठमाडौंसरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरेको छ । सरकारले ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई एचपीभी खोप देशभर ६ वटा संघीय अस्पताल...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौं थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ । अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा= विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु...
पुरा पढ्नुहोस१५ फागुन, काठमाडौँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७/७८ को नीति तथा कार्यक्रममा घोषणा गरेको थियो– भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५, १० वा १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गरिनेछ । सोही...
पुरा पढ्नुहोस१३ फागुन, काठमाडौं सरकारले आजदेखि बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका ५१ वटा जिल्लामा खोप अभियान संचालन गर्न लागिएको हो। ति...
पुरा पढ्नुहोस७ फागुन, प्युठान प्युठानको फाेप्लीमा विभिन्न रोग सम्बन्धि विशेषज्ञसहितकाे नि:शुल्क स्वास्थ्य शिविर संचालन भैरहेको छ। नौबहिनी गाउँपालिकले आयोजना गरेको स्वस्थ्य शिविरमा ५ प्रकारका विशेषज्ञ सेवा सहितको निशुल्क शिविर संचालन भैरहेको छ। उक्त शिविरमा आज दात, स्त्रीरोग...
पुरा पढ्नुहोस५ फागुन, प्युठानप्युठानको नौबहिनी गाउँपालिकाकाे आयाेजनामा निशुल्क आयुर्वेदिक पायल्स फिष्टुला शिविर सम्पन्न भएको छ । गाउपालिकाले पालिका भित्र रहेका पायल्स फिस्टुला सम्बन्धि समस्या भएका बिरामिकाे मध्यनजर गरि आयाेजना गरेकाे उक्त शिबिरमा सात जनाको अप्रेसन ,...
पुरा पढ्नुहोस३ फागुन, दाङ घाेराही उपमहानगरपालिका ३ झिङ्नी शहरी स्वास्थ्य सेवा इकाईमा पाठेघर सम्बन्धि विशेषज्ञद्वारा चेकजाँच गरिएको छ । पाठेघरकाे मुखमा क्यान्सर भए नभएकोबारे थाहा पाउन घाेराही उपमहानगरपालिकाकाे स्वास्थ्य शाखाले साे कार्यक्रम गरेकाे हाे । पाठेघरकाे मुखकाे...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौं त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) सोमबारदेखि केही दिन सीमित आकस्मिक बिरामीको मात्रै उपचार गर्ने भएको छ। आकस्मिक कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गर्ने अस्पतालले जनाएको हो। ‘माघ २९ देखि केही...
पुरा पढ्नुहोस