स्वास्थ्य
१९ फागुन, काठमाडौं मधेश प्रदेशमा अवैध रूपमा अस्पतालहरु खुल्ने विगविगी रहेको पाइएको छ। विशेषगरी दर्ता नगरी आफूखुसी निजी क्षेत्रबाट अस्पतालहरु खुल्दा त्यहाँको स्वास्थ्य सेवा नै गुणस्तरहीन हुने गरेको देखिएको छ। अनुमति नलिई खुलेका अस्पतालले चर्को शुल्क...
पुरा पढ्नुहोस१५ फागुन, दाङ घाेराही १२ रमनामा रहेकाे रमना पाठशालाले शिवरात्रीकाे अवसरमा आफ्नो सामाजिक उत्तरदायित्वकाे कार्यक्रम अन्तरगत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ । रमनामै रहेकाे अटल युवा क्लबकाे प्राङ्गणमा आयाेजित शिवरात्री विशेष सांस्कृतिक कार्यक्रमा आउने दर्शनार्थीहरुलाई...
पुरा पढ्नुहोस६ फागुन, स्वर्गद्वारी प्यूठान मिर्गौला पीडित शशिराम बि.क.लाई आर्थिक सहयोग गर्नका लागि उनको परिवारले अपिल गरेको छ। जीवन अमूल्य हुन्छ, तर कहिलेकाहीं कठोर परिस्थितिले कसैको अस्तित्व नै संकटमा पार्न सक्छ। यस्तै परिस्थितिबाट अहिले स्वर्गद्वारी नगरपालिका–५ निवासी...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौँ काठमाडौँको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरु सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरुले माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्नेसम्मका चेतावनी दिएका छन्। आन्दोलित कर्मचारीहरुले मुख्यतः...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौँहाम्रो शरीरको ६० प्रतिशत भाग पानीले बनेको छ। शरीरले राम्रोसँग काम गर्नको लागि प्रत्येक कोषले सधैँ पर्याप्त मात्रामा पानी र अक्सिजन प्राप्त गर्नु आवश्यक छ। शरीर हाइड्रेटेड रहनुपर्छ अर्थात् शरीरमा पानीको कमी...
पुरा पढ्नुहोसदुरदराजमा आहत भोगिरहेका अभावग्रस्त जनका घाउहरुमा मलहम पट्टी गरिरहने निस्वार्थ र उर्जावान् पात्र हुन् प्रकाश घिमिरे । उनी चिटिक्क निजामति ड्रेसमा सजिएर साढे नौ बजे नै बडो उर्जाका साथ फोप्ली स्वास्थ्य चौकी पुग्छन् ।...
पुरा पढ्नुहोस२३ माघ, पोखरास्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी...
पुरा पढ्नुहोसआज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस ‘युनाइटेड बाइ युनिक’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर...
पुरा पढ्नुहोसहाम्रो शरीरमा अनगिन्ती कोशिकाहरू हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोशिकाहरूको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोशिकाहरूको...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौँक्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश...
पुरा पढ्नुहोस









