स्वास्थ्य
१५ पुस, काठमाडौँनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ...
पुरा पढ्नुहोस५ पुष,प्युठान।स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठानमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको प्रथम प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी उद्घाटन भएको छ।गोष्ठीको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख प्पधरम बहादुर जिसीले पानसमा बत्ती बालेर गर्नुभएको हो। स्वर्गद्वारी...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौंनेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ । केहीबेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौँसामान्यतया स्तन क्यान्सर महिलालाई मात्र लाग्ने रोग हो भन्ने विश्वास गरिन्छ तर यो सत्य होइन । अन्य क्यान्सरजस्तै स्तन क्यान्सर पनि महिला र पुरुष दुवैमा हुन सक्छ। तर, महिलाको तुलनामा पुरुषमा यो...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल...
पुरा पढ्नुहोस१६ मंसिर, काठमाडौं‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार ३७औँ विश्व एड्स दिवस मनाइँदैछ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो। केन्द्रका निर्देशक डा.सर्वेश शर्माका...
पुरा पढ्नुहोस१० मंसिर, दाङराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पामा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले एमबीबीएसको पढाई सुरु गर्ने, पढाइकोलागि ५० सिट प्राप्त गरेपछि रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीबाट आउटरिच सेन्टरकोरुपमा सेवा विस्तार गर्न लागेको...
पुरा पढ्नुहोसमधुमेह अर्थात् डाइबिटिजलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । हामीले जति पनि खाना खाएका हुन्छौं, पचाउने प्रक्रियामा त्यो खाना ग्लुकोज (चिनी) बनेर...
पुरा पढ्नुहोसभारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।अधिकारीका अनुसार गएराति करिब १०:३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो। घटनास्थलको...
पुरा पढ्नुहोस२४ कार्तिक, गण्डकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन्। पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उहाँले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित...
पुरा पढ्नुहोस








