Breaking News ( ब्रेकिंग न्युज )
१९ मंसिर, काठमाडौँ : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिद-बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हो । बैठकले...
पुरा पढ्नुहोसमंसिर १९,प्यूठान।नेकपाका महासचिव नेत्रविक्रम चन्द “विप्लव”सी को पक्राउ पुर्जी खारेजीको माग गर्दै नेकपा प्यूठानले मंगलबार साँझ मशाल जुलुस गरेको छ। नेकपाको केन्द्रिय कार्यक्रम अन्तर्गत प्यूठानको जुम्री बजारमा मशाल जुलुस गरिएको नेकपा प्यूठानका जिल्ला सेक्रेटरी परिवर्तन...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् । त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समयसापेक्ष बनाउनुपर्ने बताए । उनले एलोपेथिक भन्दा आयुर्वेद उपचार पद्धति पहिले नजन्मेको...
पुरा पढ्नुहोस१९मंसिर, काठमाडौं : टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ।१४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो। यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन...
पुरा पढ्नुहोस१९मंसिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका अतिरिक्त देशको...
पुरा पढ्नुहोसकाठमाडौं : मंसिर १९। मंगलबार स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवस।नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। उनको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गते भएको थियो। २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित...
पुरा पढ्नुहोसउत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडप १३ जनाको मृत्यु भएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम...
पुरा पढ्नुहोसक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ´कञ्चन` ले राष्ट्रघाती एमसिसी परियोजनाका रहेक क्याम्पहरुमा प्रतिरोध संघर्ष गर्न जरुरी भएको बताएका छन् । साे पार्टीको लुम्बिनी प्रदेश समितिद्वारा घाेराहीमा आयोजित राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको आवश्यकता...
पुरा पढ्नुहोसमंसिर १८,प्यूठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिका २ मा आयोजित विशेष...
पुरा पढ्नुहोस१८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गर्ने...
पुरा पढ्नुहोस









