Breaking News ( ब्रेकिंग न्युज )
१३ मंसिर, लुम्बिनी : अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा_ बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन्।सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी...
पुरा पढ्नुहोस१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ । आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका...
पुरा पढ्नुहोसरुसी सेनामा भर्ना भएका तीन नेपालीको गत कात्तिक २९ मा र अर्का एकको असार २९ मा मृत्यु भएको दूतावासद्वारा पुष्टिमंसिर १३, काठमाडौँ — युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका...
पुरा पढ्नुहोस१३ मंसिर, काठमाडौं । धरानबाट पोखरा जाँदै गरेको बस आज बिहान तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ३४ जना घाइते भएका छन्।मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी...
पुरा पढ्नुहोस१३ मंसिर, काठमाडौं । रुस-युक्रेन युद्धमा परी रुसि सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो ।प्राप्त सूचना अनुसार गत कात्तिक २९...
पुरा पढ्नुहोस१३ मंसिर, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी प्रदेश लगायत पहाडी...
पुरा पढ्नुहोस१३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएको छ ।कोप–२८ मा नेपालको सहभागितासँगै अति कम...
पुरा पढ्नुहोस१२ मंसिर, बुटवल । प्रदेशसभा निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ । तर लुम्बिनी प्रदेशका संसदीय समिति अझैसम्म नेतृत्वविहीन छन् ।लुम्बिनी प्रदेश सभाका सदस्यहरूले गत पुस १७ गते शपथ लिएपछि प्रदेश सभाको पहिलो...
पुरा पढ्नुहोसचिसोबाट ज्यान गुमाउने भूकम्पपीडित १५ पुगे, सुत्केरी र वृद्धाको पालमुनि नै गयो ज्यानचिसोबाट थप दुई भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र रुकुम पश्चिमको...
पुरा पढ्नुहोसप्युठान/ प्युठान नगरपालिका–८ निवासी ध्रुब गिरीले दिवङ्गत छोरीको स्मृतिमा जनता माध्यमिक विद्यालय बाग्दुलामा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। माथिल्लो कक्षामा अध्ययनरत बाबुआमा नभएका सहाराबिहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले साहित्यीक तथा शैक्षिक ब्यक्तित्व...
पुरा पढ्नुहोस









