Breaking News ( ब्रेकिंग न्युज )

ग्रेटर नेपालको पक्षमा नेपाली जनमत, बालेनले राखे कार्यकक्षमा सुगौली पूर्वको ग्रेट नेपालको नक्सा

२५ जेठ, काठमाडौं । अखण्ड भारतको मुरल नक्साबारे नेपाल प्रष्ट भइसक्यो भनी भारतीय विदेशमन्त्री एस जयशंकरले जिकिर गरेकै दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि अखण्ड भारतझैं आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने विचार...

पुरा पढ्नुहोस
मिसन स्टुडेन्ट फर स्टुडेन्ट !

केशर सुनार,प्यूठान ।अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन(क्रान्तिकारी)जिल्ला समिति प्यूठानले मिसन स्टुडेन्ट फर स्टुडेन्ट सञ्चालन गरेको छ। अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष प्रेमबहादुर बिश्वकर्माको नेतृत्वमा आजबाट मिसन स्टुडेन्ट फर स्टुडेन्ट शुरु भएको छ। यसै सन्दर्भमा आज अखिल क्रान्तिकारी...

पुरा पढ्नुहोस
पानी पार्न भ्यागुतोको विवाह : २५ जन्ती, १२ सय खर्च

दुधौली नगरपालिका– ४ डकाहाबाट सोमबार २५–३० जनाको समूह भाँडाकुँडा र डोलीसहित कमला खोलातर्फ प्रस्थान गरे । मानिसहरूको भिड लाग्यो । केही समयपछि खोलामा जम्मा भएका मानिसहरू पूजाआजा गर्दै एकजोडी भ्यागुताको खोजीमा लागे ।लामो समयदेखि खडेरी परेकाले अन्नबालीसमेत...

पुरा पढ्नुहोस
शिकारीको गोली लागेर किशोरीको मृत्यु

कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका-५ रुप्साकी १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीले हानेको गोली लागेर...

पुरा पढ्नुहोस
भारतमा रेल दुर्घटना:२३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर...

पुरा पढ्नुहोस
स्वर्गद्वारीमा स्ववियूको आयोजनामा वक्तित्वकला प्रतियोगिता !

जेठ,१९ प्यूठान।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पस पुन्यखोला प्यूठानमा वक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विधार्थी यूनियन स्वर्गद्वारी बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप विभागको आयोजना र स्ववियुको सहयोगमा अतिरिक्त क्रियाकलाप विभागको संयोजक केशर सुनारको अध्यक्षतामा...

पुरा पढ्नुहोस
पारवहन सन्धिकाे संशोधन: अब नेपालले पानी जहाजमार्फत तेस्रो मुलककमा व्यापार गर्ने

१८ जेठ, काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण...

पुरा पढ्नुहोस
के हाे ४२ वर्ष अघिकाे नमीता-सुनीता हत्याकाण्ड, किन मारिए वनपाले पनि ? उमेश श्रेष्ठ

४२ वर्ष अगाडि यहीँ जेठ महिनामा पोखरामा घटेको नमीता सुनीता काण्ड । हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि प्रस्तोता – उमेश श्रेष्ठ (साभार पहिलो पोष्ट ) तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८...

पुरा पढ्नुहोस
रेशमकाे रिहाई १४ वर्ष अगावै

काठमाडौं । टिकापुर घटनामा दाेसी ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरी ६ बर्षपछि जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनकाे बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस सदर भएसँगै...

पुरा पढ्नुहोस
नागरिक अभियान प्यूठान द्वारा भ्रष्टाचार विरुद्ध सडक संघर्ष कार्यक्रम

जेठ १५,प्यूठान।प्यूठानको प्यूठान नगरपालिका ४ अन्तरगत रहेको मुख्य व्यापारिक केन्द्र बिजुवार बजार मित्रमणी चोकमा “समृद्धिका लागि परिवर्तन,परिवर्तनका लागि शुरूवात,शुरूवातका लागि म ” ‘समुन्नत रास्ट्र निर्माण हामी सबैको दायित्व’ मुल नाराका साथ नागरिक अभियान प्यूठान...

पुरा पढ्नुहोस