Breaking News ( ब्रेकिंग न्युज )

वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा लाभग्राहीलाई राहत

सल्यान सल्यान जिल्लाको कुमाख गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पुस २५ गतेबाट कुमाख गाउँपालिकाले पालिकाका सबै वडाका लाभग्राहीहरुलाई बैङ्किङ झंझटबाट मुक्त गर्ने गरि वडाबाट भत्ता वितरण गरिरहेकाे गाउँपालिका प्रमुख...

पुरा पढ्नुहोस
सडक सरसफाई अभियानमा इसाई धर्मालम्बि, रमना-घाेराही सडकमा डस्टविन नहुँदा सडक कुरुप

इसाई धर्मालम्बिहरुले कृस्मसकाे पूर्वसन्ध्याकाे अवसरमा सडक सरसरफाई अभियान संचालन गरेका छन् । दाङकाे घाेराही बजारमा रहने तथा घाेराही १२ रमना गुर्जेका करिब १५० जना स्थानीय धर्मालम्बिहरु पर्यावरण संरक्षण र मानव स्वास्थ्यलाई ध्यानमा राखेर सरसफाईमा...

पुरा पढ्नुहोस
´विश्वकप- २०२२` काे उपाधि मेस्सीकालिन अर्जेन्टिलाई

एजेन्सी पुष ३ । कतारमा जारी विश्वकपको उपाधी अर्जेन्टिनाले जितेको छ । सनसनीपूर्ण खेलमा पेनाल्टी सुटआउटमा चार दुई गोल अन्तरले जित निकाल्न अर्जेन्टिना सफल बन्यो । निर्धारित समयको पहिलो हाफ्मा उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई...

पुरा पढ्नुहोस
विद्यालय व्यवस्थापन समितिद्वारा प्रअमाथि हातपात

प्यूठानकाे गौमुखी गाउँपालिका ४ पुजास्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकृष्ण पुरी तथा त्यहाँ कार्यरत स्टाफहरुमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम केसीसहितको समुहले अभद्र व्यवहार गर्दै हातपात गरेको छ । कक्षा १० को फर्म भर्नको...

पुरा पढ्नुहोस
घट्याे इन्धनकाे मुल्य

नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल/मटितेल १७५ पर्नेछ...

पुरा पढ्नुहोस
अझै पनि ५३३ पत्रकार काराबास, उदार लाेकतन्त्रकाे उपहास

हालै सार्वजनिक एक प्रतिवेदनअनुसार विश्वका विभिन्न मुलुकका गरी ५३३ जना पत्रकार जेलमा छन्। ‘रिपोर्टर विदाउट बोर्डर्स’ ले हालै सार्वजनिक गरेको पत्रकारमाथि हुने हिंसा र दुव्र्यवहारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वभरिकका गरी पाँच सय ३३ पत्रकार जेलमा...

पुरा पढ्नुहोस
कंगाेमा भीषण बाढीपहिराेमा परि १२० जनाकाे मृत्यु

मंसिर २९, २०७९एजेन्सी किन्सासा — कंगोको राजधानी किन्सासामा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण कम्तीमा १ सय २० जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार कैयौं घाइते छन् । लगातार घण्टौंसम्म परेको पानीका कारण सहरका अधिकांश...

पुरा पढ्नुहोस
एक भव्य समारोहबीच लुम्बिनी प्रदेश राजधानीको कामकाज देउखुरीबाट सुचारु

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट आजदेखि काम सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झन्डाेत्तोलन तथा प्रदेश सरकारको कार्य बुधबारदेखि सुरु भएको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले झन्डाेत्तोलन गरेका...

पुरा पढ्नुहोस
अन्तत: मेस्सी प्रेरित अर्जेन्टिना विश्वकपको फाइनलमा

२८ मंसिर, काठमाडौं । गुरु/चेला लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३-० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने...

पुरा पढ्नुहोस
लुका र मेस्सीबीच भिडण्त, कसले मार्ला विश्वकपकाे बाजि ?

सुटआउटमा जित हात पारेका दुई टिम अर्जेन्टिना र क्रोएसियाबीच विश्वकप २०२२ को पहिलो सेमिफाइनल लुसेल रंगशालामा मंगलबार हुँदै छ । चार वर्षअघिको उपविजेता क्रोएसियाले फेरि फाइनल खेल्ने हो भने सुपर स्टार लियोनल मेसीलाई रोक्न अनिवार्य छ ।...

पुरा पढ्नुहोस