Breaking News ( ब्रेकिंग न्युज )

यी प्रदेशमा भारी वर्षाको सम्भावना

६ भदौ, काठमाडौँ  हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र...

पुरा पढ्नुहोस
प्रतिनिधि सभामा आज भूमि विधेयकको प्रतिवेदन पेस हुँदै

६ भदौ, काठमाडौं संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्न लागेको हो । प्रतिनिधि सभाको बैठकमा ‘वैकल्पिक...

पुरा पढ्नुहोस
विद्या भण्डारी भन्छिन् – म राजनीतिमा आबद्ध हुँदा एमाले जन्मिएकै थिएन

५ भदौ, काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् । बिहीबार काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।‘मैले सबै...

पुरा पढ्नुहोस
सरकारले संविधान संशोधन प्रक्रियामा सिन्को नभाँच्दा हामीले गाली खायौँ : गगन थापा

५ भदौ, काठमाडौँ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रियामा सिन्को नभाँच्दा आफूले गाली खानुपरेको बताएका छन्। प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले सातबुँदे सहमतिको आधारमा सरकार बने पनि पहिलो...

पुरा पढ्नुहोस
भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष

५ भदौ, काठमाडौं महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयले संसदमा प्रवेश पाएको छ। प्रतिनिधि सभाको बिहीवारको बैठकमा भारत र चीनलाई क्षेत्रमार्फत व्यापार गर्न दिन नहुने भन्दै सत्ता र प्रतिपक्षी दलका...

पुरा पढ्नुहोस
गाजा क्षेत्रमा इजरायलले थाल्यो आक्रमण

५ भदौ, काठमाडौं विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी...

पुरा पढ्नुहोस
विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्‍घाटन गर्दै

५ भदौ, काठमाडौं राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्दैछिन् । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उदघाटन गर्न लागिएको हो ।यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय...

पुरा पढ्नुहोस
टप एन्ड टी-२० सिरिज : सोमपालको ५ विकेट, नेपालको दोस्रो जित

 ४ भदौ, काठमाडौं अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । नेपालले दिएको १४० रनको...

पुरा पढ्नुहोस
अदालतको पूर्ण आदेश नआउँदै अतिरञ्जित गरियो: जसपा नेपाल

४ भदौ, काठमाडौं उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)ले गौर घटनाको मुद्दामा सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ नआउँदै अध्यक्षविरुद्ध अतिरञ्जित गरिएको जनाएको छ । जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले बुधबार विज्ञप्ति निकालेर अदालतको आदेशप्रति पूर्ण...

पुरा पढ्नुहोस
लिपुलेक हुँदै सीमा व्यापार गर्ने चीन र भारतबीच सहमति

 ४ भदौ, काठमाडौं चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको छ । नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार यो सहमति...

पुरा पढ्नुहोस