Breaking News ( ब्रेकिंग न्युज )

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर   

 ३१ जेठ, काठमाडौँ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको...

पुरा पढ्नुहोस
मैले घुस खाएको छैन्: माधव नेपाल

३० जेठ, काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफूले घुस खाएको प्रमाणित गर्न चुनौती दिएका छन्। शुक्रवार काठमाडौँमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरसंवादमा बोल्दै अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नखाएको दाबी...

पुरा पढ्नुहोस
भिजिट भिसामा मेरो संलग्नता छैन: गृहमन्त्री लेखक

 ३० जेठ, काठमाडौं गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको...

पुरा पढ्नुहोस
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्!

 ३० जेठ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् ।सभामुख घिमिरेले...

पुरा पढ्नुहोस
तीनकुने घटना : ३२ जनालाई धरौटीमा छोड्न आदेश

३० जेठ, काठमाडौं गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा आवन्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ। बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले ७...

पुरा पढ्नुहोस
अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित

३० जेठ, काठमाडौँनेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानको परिणाम राति नै प्रकाशन गरिएको हो। निर्वाचनबाट...

पुरा पढ्नुहोस
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने

३० जेठ, काठमाडौंपृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ । जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो...

पुरा पढ्नुहोस
किन रिसाइरहन्छन् बालबालिका, नरिसाउन के गर्ने ?

रिस देखाउने बालबालिकाका आ-आफ्नै तरिका हुन्छन् । कोही रुन्छन्, कोही धुम्म परेर बस्छन्, भुइँमा लडिबुडी गर्ने, नजिकै भएका व्यक्तिलाई कुट्ने, टोक्ने, सामान फालदिने, खानेकुरा घोप्ट्याउने, आमाको दूध खाइरहेका बेला रिस उठ्दा दूध टोकिदिने समेत...

पुरा पढ्नुहोस
एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा थिए १६९ जना भारतीय र ५३ ब्रिटिश नागरिक

२९ जेठ, काठमाडौं भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडेको विमान टेकअफ गर्नेवित्तिकै दुर्घटनामा परेको हो। विमानस्थल नजिकै विमान दुर्घटना भएपछि धुवाँको मुस्लो निस्किरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। विमानमा चालक दलका १२...

पुरा पढ्नुहोस
दुर्घटनाग्रस्त विमानमा ५२ बेलायती नागरिक रहेको पुष्टि

२९ जेठ, काठमाडौंभारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ ।एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।पोर्चुगलका ६ जना नागरिक रहेको समेत...

पुरा पढ्नुहोस