Breaking News ( ब्रेकिंग न्युज )

एक महिनामा लुम्बिनीमा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु

१२ वैशाख, दाङलुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए ।फागुनभन्दा चैतमा भने...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

 १२ वैशाख, काठमाडौंनेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ । हिजो एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ३८...

पुरा पढ्नुहोस
शिक्षामन्त्री पन्तले लिए शपथ !

११ वैशाख, काठमाडौंनवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।राष्ट्रपति पौडेलले बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
रास्वपा संसदीय दलको बैठक आज बस्दै

११ वैशाख, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा अपराह्न २ बजेदेखि बस्ने बैठकले संसदको आगामी अधिवेशनका सम्बन्धमा छलफल गर्ने लगायत केन्द्रीय समिति बैठकले रास्वपा...

पुरा पढ्नुहोस
बलात्कार आरोपमा युवक पक्राउ !

११ वैशाख, धनगढी कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षकै सन्जु दमाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला...

पुरा पढ्नुहोस
शिक्षामन्त्रीको शपथग्रहण आज!

११ वैशाख, काठमाडौंनवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम!

११ वैशाख, काठमाडौँहाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको...

पुरा पढ्नुहोस
आज लोकतन्त्र दिवस

११ वैशाख, काठमाडौं प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता...

पुरा पढ्नुहोस
“उत्कृष्ट पाठक” जनक सीलाई सम्मान

११ वैशाख, दाङ  अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा जनक सीलाई सम्मान गरिएको छ । “उत्कृष्ट पाठक सम्मान-२०८१” द्वारा अध्ययन अभियन्ता एवम् सामाजिक राजनीतिक रुपमा सचेत युवा जनक सीलाई अध्ययन मञ्च दाङद्वारा सम्मान प्रदान गरिएको...

पुरा पढ्नुहोस
आजको सन्दर्भमा लेनिन र उनका विचार बारे अन्तरक्रिया सम्पन्न

१० वैशाख, घोराही आजको सन्दर्भमा लेनिन र उनका विचार बारे अंतरक्रिया कार्यक्रम घोराहिमा सम्पन्न भएको छ । कम्युनिस्ट आन्दोलनभित्र बढ्दै गएको विचलन र कम्युनिस्ट विचारमाथि भइरहेका पूंजीवादी आक्रमण दुबैका विरुद्ध    सशक्त ढंगले उभिनका लागि लेनिनका...

पुरा पढ्नुहोस