Breaking News ( ब्रेकिंग न्युज )

राष्ट्रिय सभाको बैठक स्थगित !

२५ फागुन, काठमाडौंआगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ ।त्यसअगाडि...

पुरा पढ्नुहोस
किन रोकियो माओवादी अभियान ?

२५ फागुन, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र ‘तराई–मधेश जागरण अभियान’ स्थगित गरी काठमाडौं केन्द्रित भएको छ । यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान शनिबार माओवादीले एक्कासी स्थगित गरेर केही समय काठमाडौं केन्द्रित...

पुरा पढ्नुहोस
आज यी भू-भागमा वर्षा र हिमपातको सम्भावना

२५ फागुन, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया...

पुरा पढ्नुहोस
आइसिसी च्याम्पियन्स ट्रफी: न्युजिल्याण्ड र भारतले आज फाइनल खेल्दै

२५ फागुन, काठमाडौं  आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ। उपाधिका लागि दुबईमा यी दुईबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुन लागेको हो। त्यसमा भिड्दै छन् भारत र न्युजिल्यान्ड। २५ वर्षपछि यी दुई टिम कुनै...

पुरा पढ्नुहोस
वुमन्स डे कप: आज नेपाल र युगाण्डा खेल्दै

२५ फागुन, काठमाडौंयुगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज दोस्रो दिनका खेलहरू हुँदैछन् । आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नेपालबीच खेल हुँदैछ । दोस्रो खेलमा हङकङ र नामिबिया खेल्ने छन्...

पुरा पढ्नुहोस
रुसले गर्यो युक्रेनमा आक्रमण, २५ जनाको मृत्यु

२५ फागुन, काठमाडौंरुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । युक्रेनले शुक्रबार राति दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

२५ फागुन, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ ।युरोपियन...

पुरा पढ्नुहोस
विद्यालय स्तरीय राष्ट्रिय कविता प्रतियोगिता अमर माविमा सम्पन्न, अनुजा र विकास भए प्रथम

२४ फागुन, प्युठान नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय जुनियर तथा युवा विभागको आयोजनामा भएको “रेडक्रस अभियान, रक्तदान जीवनदान” विषयक विद्यालय स्तरीय राष्ट्रिय कविता प्रतियोगिता अमर माध्यमिक विद्यालय, भिङ्ग्री, प्यूठानमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा जुनियर रेडक्रस...

पुरा पढ्नुहोस
नेपाल क्रिकेट संघद्वारा वार्षिक क्यालेण्डर सार्वजनिक

२४ फागुन, काठमाडौंनेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी क्यानले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गरेको हो ।क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला...

पुरा पढ्नुहोस
अटोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

२४ फागुन, काठमाडौं उदयपुरमा अटोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा शुक्रबार साँझ अटोसँग ठोक्किएर मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका-७ बस्ने २६ वर्षीय अजय लिम्बूको मृत्यु...

पुरा पढ्नुहोस