Breaking News ( ब्रेकिंग न्युज )

सनराइज एकेडेमीको १४ औं वार्षिकोत्सब सम्पन्न

घाेराही उपमहानगरपालिका- १२ तुलसीगञ्जमा रहेकाे सनराइज एकेडेमीले आफ्नो १४ औं वार्षिक उत्सव भव्य कार्यक्रमबीच सम्पन्न गरेकाे छ । शुक्रबार विद्यालयमा आयाेजित कार्यक्रममा गायन, नृत्य र जनचेतनामूलक अभिनय (नाटक)सहितका विभिन्न प्रकारका सांङ्गीतिक प्रस्तुतिहरु राखिएको थियाे...

पुरा पढ्नुहोस
जनप्रिय क्लबको जनप्रिय काम;सुस्त श्रवण विद्यार्थीहरुलाई पोशाक वितरण!

बिजुवार,११ शुक्रवार।जनप्रिय युवा क्लबले १७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ।क्लबले शुक्रवार एक कार्यक्रम आयोजना गर्दै प्यूठान नगरपालिका वडा नं-१ मा अवस्थित श्री भुबनेश्वरी माद्यमिक विद्यालय खैरामा अध्ययनरत १७ जना सुस्त श्रवण भएका विद्यार्थीहरुलाई...

पुरा पढ्नुहोस
हामी गल्ती सच्याउछौं हामिलाई ८४ मा बहुमत दिनुहोस् : प्रचण्ड

११ माघ, दाङ नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ ।माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन...

पुरा पढ्नुहोस
राजस्व विभागको सफ्टवेयर ह्याक गरेको आरोपमा २ जना पक्राउ

११ माघ, काठमाडौंआन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व बढाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष...

पुरा पढ्नुहोस
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला

११ माघ, काठमाडौंनेकपा (बहुमत) को नवौं महाधिवेशनले धर्मेन्द्र बास्तोला (कञ्चन)लाई महासचिव चयन गरेको छ । काठमाडौंमा आयोजित महाधिवेशनले बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो । गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन समारोह...

पुरा पढ्नुहोस
व्यवसायीमाथि रड आक्रमण गर्ने २ आरोपी पक्राउ

११ माघ, काठमाडौंलाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको...

पुरा पढ्नुहोस
गोरखामा आगलागी: ३ घर जलेर नष्ट, ११ चौपाया मरे

११ माघ, गोरखाउत्तरी गोरखामा ३ घर जलेर नष्ट भएको छ। जिल्लाको चुमनुब्री गाउँपालिका – ६ ताजुस्थित कुन्साङमा लामाको जस्ताले छाएको २ वटा कच्ची घर र भुकम्प पश्चात् निर्माण भएको एक घर जलेर पूर्ण रूपमा नष्ट...

पुरा पढ्नुहोस
आजको मौसम : तराईमा हुस्सु, पहाडी भूभागमा हिमपातको सम्भावना

११ माघ, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम  सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै  भागमा अहिले हुस्सु लागेको महाशाखाले जनाएको...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

११ माघ, पाल्पाराष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिने भएको हो । कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न...

पुरा पढ्नुहोस
सनराइजकाे १४ औं वार्षिकोत्सबमा १४ जनाकाे रक्तदान

१० माघ, दाङ घाेराही उपमहानगरपालिका- १२ तुलसीगञ्जमा रहेकाे सनराइज एकेडेमीले आफ्नो १४ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । वार्षिकोत्सबकाे पूर्वसन्ध्यामा साे विद्यालयका १४ जना शिक्षक, कर्मचारी तथा अभिभावकवाट बिहीबार रक्तदान गरिएको...

पुरा पढ्नुहोस