Breaking News ( ब्रेकिंग न्युज )

पहिरोले घर पुरिदा पाँच जनाको मृत्यु, चार जना बेपत्ता

१२ असोज, कोशीपहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको एक स्थानमा आमाछोरी...

पुरा पढ्नुहोस
विपद्‌बारे छलफल गर्न गृहमन्त्रीले डाके बैठक

१२ असोज, काठमाडौं अविरल वर्षाले भएको बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका छन् । विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको सचिवालयले...

पुरा पढ्नुहोस
खोलाले बगाउँदा ४ जना बेपत्ता

१२ असोज, काठमाडौं काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल...

पुरा पढ्नुहोस
फरार अध्यक्ष देवकुमार दिल्लीमा पक्राउ!

कसरी उदाए र कसरी इमेज सहकारी डुबाए ?११ असोज, पोखराइमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन...

पुरा पढ्नुहोस
नेपाल संस्कृत विश्वविद्यालयका सबै ताला खुले

११ असोज, दाङ नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुन्डीमा लागेका सबै ताला तीन महिनापछि खुलेका छन् । विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गर्दै आएकोमा बिहीबार सबै संगठनले ताला खोलेको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीमा ३३ पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव

११ असोज, काठमाडौंअखिल क्रान्तिकारीले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । कीर्तिपुरमा जारी संगठनको २३औं राष्ट्रिय सम्मेलनमा प्रस्तावका लागि तयार बनाइएको विधानमा ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय जम्बो केन्द्रीय...

पुरा पढ्नुहोस
दशैँ मनाउन घर फर्कंदै गरेका एक मजदुर महाकालीमा बेपत्ता

११ असोज, बैतडी महाकाली नदीमा लडेर आज एक मजदुर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी रहेका छन्। भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका अमर नेपाल-भारत सीमानजिक बैतडीका दशरथचन्द नगरपालिका-८...

पुरा पढ्नुहोस
दुई संसदीय समितिको बैठक !

११ असोज, काठमाडौंदुई संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनबारे...

पुरा पढ्नुहोस
‘शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ’ : प्रधानमन्त्री ओली

११ असोज, न्युयोर्कप्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई आज सम्बोधन गर्दै उनले नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

११ असोज, काठमाडौँदेशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया...

पुरा पढ्नुहोस