Breaking News ( ब्रेकिंग न्युज )
५ असोज, काठमाडौंनासा र स्पेस एक्सले अर्को साता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने भएका छन्। नासा र स्पेसएक्सले यही सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा चालक दलसहितको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य...
पुरा पढ्नुहोस५ असोज, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
पुरा पढ्नुहोस४ असोज, काठमाडौँछविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५०/५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् ।गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार...
पुरा पढ्नुहोस४ असोज, काठमाडौँजल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ। आगामी बिहीवारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया...
पुरा पढ्नुहोसकभर पेज हेर्न यहाँ क्लिक गर्नुहोस भित्रि पेज हेर्न यहाँ क्लिक गर्नुहोस ...
पुरा पढ्नुहोसप्रेम न्यौपाने/काठमाण्डौंशैक्षिक सत्र २०८० को एसइईमा सहभागी संस्थागत विद्यालयतर्फको सर्बाेत्कृष्ट नतिजा ल्याउने Whiz-KIDS Intrnatinal स्कुलले बागमति सरकारको सम्मान पाएको छ । गतवर्षको एसइईमा बागमति प्रदेशमै सबैभन्दा बढी (ए प्लस/सर्बाेत्तम) जिपिए ल्याउने विद्यार्थीहरुको संख्यात्मक रुपमा प्रथम...
पुरा पढ्नुहोस४ असोज, काठमाडौंकाठमाडौं उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएका छन् । काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् ।उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ ।त्यसैगरी ललितपुरको...
पुरा पढ्नुहोस४ असोज, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा नतिजा असोज पहिलो हप्ताभित्रै प्रकाशन गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का उप-नियन्त्रक भक्त गोदारले यही हप्ताभित्र नतिजा...
पुरा पढ्नुहोसलेबनानको सिया लडाकु समूह हेजबुल्लाहका सदस्यले एक–आपसमा सञ्चार गर्न प्रयोग गर्ने पेजर विस्फोट हुँदा एक बालकसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा झन्डै तीन हजारजना घाइते भएका छन् । लेबनानभरिका अस्पताल घाइतेले भरिएका छन् ।...
पुरा पढ्नुहोस४ असाेज, काठमाडौंविभागीय टोली नेपाल पुलिस क्लब एक खेल अगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ। बिहीबार माल्दिभ्सको क्लब वाम्कोविरुद्ध ३–२ सेटको रोमाञ्चक निकाल्यो। पहिलो सेट २१–२५ ले गुमाएको...
पुरा पढ्नुहोस








