Breaking News ( ब्रेकिंग न्युज )

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला हुने

१ बैशाख, काठमाडौं काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्न...

पुरा पढ्नुहोस
नयाँ वर्षको पहिलो दिन आज कस्तो रहला देशभरको मौसम ?

१ बैशाख, काठमाडौँ आज वर्ष १०८१ को पहिलो दिन । नेपालीहरूले शुभकामना आदानप्रदान तथा घुमफिर गरेर नयाँ वर्ष मनाइरहेका छन् । टाढा टाढाको यात्रा तय गरेकाहरू मौसमले भने चुनौती दिने देखिएको छ । हाल नेपालमा...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपमा आज नेपाल र कतार भिड्दै

१ बैशाख, काठमाडौं एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ।ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार पौने ४ बजे शुरु हुने छ। नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित...

पुरा पढ्नुहोस
आजदेखि नयाँ वर्ष २०८१ सुरु, देशभर हर्षोल्लासका साथ मनाइँदै

१ वैशाख, काठमाडौंआजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष...

पुरा पढ्नुहोस
एससीसी प्रियिमर कप : मलेसियामाथि नेपालको रोमानञ्चक जित

३० चैत, काठमाडौंनेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ७...

पुरा पढ्नुहोस
सरकारद्वारा सुन्तलालाई राष्ट्रिय फल घोषणा

३० चैत, काठमाडौंसरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्...

पुरा पढ्नुहोस
संसदको चालू अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

३० चैत, काठमाडौं सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
आजको समाजवादी आन्दोलन

नेपालमा पुँजीवादी र कम्युनिस्ट पार्टीहरू मिलेर शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र क्रान्ति र जनयुद्धका माध्यमबाट राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएको छ । सम्झौताको यो संविधानमा पुँजीवाद र कम्युनिस्ट दुवै शक्तिका तत्व अन्तर्निहित छन् ।...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप आजदेखि, नेपालले मलेसियाको सामना गर्दै

३० चैत, काठमाडौँएसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण शुक्रबादेखि ओमानमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियाको सामना गर्नेछ । पहिलो दिनको अर्को खेल कतार र हङ्कङबिच खेलिने छ ।वैशाख...

पुरा पढ्नुहोस
संयम अपनाउन इरान र इजराइललाई रुसको आग्रह

मध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजराइलसँग संयम अपनाउन आग्रह गरेको छ।दुई इरानी जनरलको मृत्यु हुनेगरी यसै महिनाको शुरुमा भएको हमलालाई लिएर तेहरानले इजराइलविरुद्ध चेतावनी जारी गरेको छ। त्यसपछि अमेरिकी राष्ट्रपति जो...

पुरा पढ्नुहोस