Breaking News ( ब्रेकिंग न्युज )

नेपाल र आयरल्यान्ड ‘ए’ बीचको दोस्रो खेल आज

१३ चैत, काठमाडौंनेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ ।सोमबार भएको पहिलो खेलमा नेपालले...

पुरा पढ्नुहोस
राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा गाजामा पहिलो पटक युद्धविरामको माग

संयुक्त राष्ट्रसंघअन्तर्गतको सुरक्षा परिषदले पहिलोपटक सोमबार मुसलमानहरूको पवित्र महिना रमजानमा गाजामा युद्धविरामको माग गरेको छ । इजराइल–हमास युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ लाई समर्थन गर्ने अमेरिकाको प्रायोजनमा ल्याइएको प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएपछि...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान महाशाखा: यी प्रदेशमा आज बिहानैदेखि वर्षा

१३ चैत, काठमाडौं   पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही, मधेश प्रदेशका थोरै स्थानमा र बागमती प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टीका नेता हुनिङबीच भेटवार्ता

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनिया कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनिया जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।बेइजिङस्थित स्टेट...

पुरा पढ्नुहोस
दुई समूहबिच विवाद: रेष्टुरेण्ट सञ्चालकले हाने चक्कु, दुई जनाको मृत्यु

१२ चैत, काठमाडौँ ललितपुरको ढोलाहिटीमा दुईवटा समूहको बिचमा विवाद हुँदा रेष्टुरेण्ट सञ्चालकले चक्कु प्रहार गरेको खुलेको छ । ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको हो । ढोलाहिटीस्थित डि–पोपिना नामको रेष्टुरेण्टमा विवाद भएपछि...

पुरा पढ्नुहोस
बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

१२ चैत, काठमाडौँ  झापास्थित बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एण्ड सी मेडिकल...

पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटनामा परी अछाममा ५ को मृत्यु, ३ घाइते

१२ चैत, अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग...

पुरा पढ्नुहोस
कानुनी साक्षरता गाउँ–गाउँमा पुर्‍याउनुपर्छ – कानुनमन्त्री गिरी

१२ चैत, पर्वतकानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ–गाउँमा लैजानुपर्ने बताएका छन् । कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ–गाउँमा पुगेर जानकारी दिनुपर्ने बताएका हुन् ।आफ्नो निर्वाचन...

पुरा पढ्नुहोस
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राभन्दा छात्र धेरै

१२ चैत, काठमाडौं माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्राभन्दा छात्रको सङ्ख्या बढ्न थालेको छ। विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्यांक हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, राष्ट्रिय...

पुरा पढ्नुहोस
ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु

१२ चैत, काठमाडौं ललितपुरको ढोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार झडपका क्रममा छुरी प्रहारबाट दुईजनाको ज्यान गएको हो। धरान घर भई ढोलाहिटी बस्ने रोवस राई र पाँचथर घर भई...

पुरा पढ्नुहोस