Breaking News ( ब्रेकिंग न्युज )
५ चैत, काठमाडौंसुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी...
पुरा पढ्नुहोस५ चैत, काठमाडौँ पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला अदालत पुर्याइएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सुन प्रकरणमा अनुसन्धानका लागि उनीमाथि ७ दिन हिरासतमा राख्न अनुमति माग गरेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन...
पुरा पढ्नुहोस५ चैत, काठमाडौं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्। अहिले भारतमा रहेका अध्यक्ष बार्कले अपराह्न काठमाडौं आइपुग्ने छन्। विमानस्थलमा उनलाई क्यानका अधिकारीले स्वागत गर्नेछ। चार दिने नेपाल बसाइका क्रममा मंगलबार उनले प्रधानमन्त्री...
पुरा पढ्नुहोस५ चैत, काठमाडौं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित...
पुरा पढ्नुहोस५ चैत, काठ्माडौँ काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपकाे रिपोर्टिङकाे क्रममा महानगरकाे प्रहरीकाे कुटपिटबाट घाइते पत्रकारकाे न्यायका लागि विगत एक हप्तादेखि राष्ट्रिय सभागृहमा जारी रिले अनसन आइतबारदेखि स्थगित...
पुरा पढ्नुहोस५ चैत, काठमाडौं पहिलो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेकपा एकीकृत समाजवादीले १३ वटा समिति गठन गरेको छ। महाधिवेशन व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार समितिको संयोजकमा झलनाथ खनाललाई जिम्मेवारी दिइएको छ। प्रतिनिधि व्यवस्थापन समितिमा वेदुराम भुसाल,...
पुरा पढ्नुहोस५ चैत, काठमाडौँ काठमाडौं महानगरकाे सुरक्षा फाैजले सुन्धारामा भएको झडपकाे अकस्मात रिपोर्टिङ गरिरहँदा ममाथि बिनाकारण निर्घात कुटपिट र लुटपाट गर्याे । गम्भीर घाइते हुनेगरी महानगरका प्रहरी साँढेहरुद्वारा साे पासविक घटना भएको १८ औँ दिन तथा साे...
पुरा पढ्नुहोस५ चैत, काठमाडौँहाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया...
पुरा पढ्नुहोस५ चैत, धनुषाआरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५ वर्षीया साहलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले...
पुरा पढ्नुहोस४ चैत, काठमाडौँनेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिटौलाविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा...
पुरा पढ्नुहोस









