Breaking News ( ब्रेकिंग न्युज )

पूर्वी युक्रेनमा मिसाइल आक्रमणमा परेर ६० रुसी सैनिकको मृत्यु

पूर्वी युक्रेनस्थित रुसी सैन्य क्याम्पमा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० रुसी सैनिक मारिएका छन्। रुसले कब्जा गरेको क्षेत्रमा क्याम्पबाहिर खुला क्षेत्रमा रहेका सैनिकमाथि दुईवटा मिसाइल खसेका थिए।रिपोर्टहरूमा दोनेत्स्क क्षेत्रको त्रुदोभस्के गाउँमा रुसी सेनाका मेजर...

पुरा पढ्नुहोस
१८ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको निर्देशन

 १० फागुन, काठमाडौं प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक सूचना जारी गरेर...

पुरा पढ्नुहोस
वृद्धद्वारा आफ्नो ८४ औं जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षकोष स्थापना

भानुभक्त माध्यमिक विद्यालय बर्बोटमा शिक्षाप्रेमी तथा समाजसेवी एक वृद्धले अक्षकोष स्थापना गरेका छन । २०८० फागुन ८ गते विद्यालयका संस्थापक सदस्य शिक्षाप्रेमी समाजसेवी व्यक्तित्व खिमबहादुर खड्काको ८४ वर्ष प्रवेशको अवसरमा मल्लरानी ३ मा अवस्थित भानुभक्त...

पुरा पढ्नुहोस
नेपालले टस हारेर नामिविया बिरुद्ध ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन

९ फागुन, काठमाडौं नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्...

पुरा पढ्नुहोस
माओको दर्शनबारे पाँच कृतिहरूमध्येको एक

वस्तुहरूमा अन्तर्विरोधको नियम अर्थात् विपरीत तत्त्वहरूको एकताको नियम, भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । लेनिनले भन्नुभएको थियो- “सही अर्थमा द्वन्द्ववाद भनेको पदार्थहरूको स्वत्वभित्र रहेको अन्तर्विरोधको अध्ययन हो। ”१ लेनिन बारम्बार यस नियमलाई द्वन्द्ववादको सार...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री साउद आज भारत भ्रमणमा जाँदै

९ फागुन, काठमाडौँ परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखा: यी तीन प्रदेशमा आज चट्याङसहित वर्षाको सम

९ फागुन, काठमाडौं  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मधेश र बागमती प्रदेशमा बदली छ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप लिग–२ : नेपालको तेस्रो खेल आज नामिवियासँग

९ फागुन, काठमाडौं नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा...

पुरा पढ्नुहोस
बढ्दो सवारी दुर्घटना र न्यूनीकरणका उपायहरू

पछिल्लो समय देशकाे विभिन्न ठाउहरुमा ब्याप्त दुर्घटनाहरु भैरहेकाे खवर सुन्दा लाग्छ दुर्घटना नभई हत्या भैरहेकाे छ। पछिल्लाे समययता भालुवाङमा ठुलाे दुर्घटना भयाे १२ जनाकाे ज्यान गयाे, राप्ती ८ पिपिरिमा दुर्घटना हुदा एकैघरका दिदी बहिनिकाे ज्यान...

पुरा पढ्नुहोस
आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

८ फागुन, काठमाडौं अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती...

पुरा पढ्नुहोस