Breaking News ( ब्रेकिंग न्युज )
२६ मंसिर, काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।‘उहाँले भर्खरै राजीनामा बुझाएर जानुभएको...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौं : स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान-२ मा हुनेछ ।समूह ए मा नेपाल...
पुरा पढ्नुहोस२५ मंसिर, जनकपुरधाम : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता सफल पार्न सबै दल मिल्नुको बिकल्प नरहेको बताएका छन् ।धनुषाको औरही गाउँपालिकामा सोमबार काँग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै देउवाले...
पुरा पढ्नुहोस२५ मंसिर, काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले पहिला भएका भ्रष्टाचारका काण्डभन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गर्यो भन्ने दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएका छन्।सोमवार पार्टी केन्द्रीय कार्यालय...
पुरा पढ्नुहोसतस्वीर : गोरखापत्र बाट २५ मंसिर, इटहरी : अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत...
पुरा पढ्नुहोस२५ मंसिर, काठमाडौँ : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन ।‘राजीनामा बुझाएको छु, तर अहिलेसम्म स्वीकृति...
पुरा पढ्नुहोस५० वर्षभन्दा माथिका प्रत्येक पाँचमध्ये एकजनाको उमेरभन्दा छिटो अंगको आयु घट्दो अमेरिकास्थित स्ट्यानफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले हालै गरेको एक अनुसन्धानले रगत परीक्षणबाटै शरीरको कुन अंगको आयु कति छ भन्ने पत्ता लगाएका छन् । साथै, शरीरका कुनै अंग...
पुरा पढ्नुहोस२४ मंसिर, चितवन : चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको...
पुरा पढ्नुहोस









