Breaking News ( ब्रेकिंग न्युज )

राजनीतिक अस्थिरता रोक्न राप्रपालाई समर्थन : सांसद सापकोटा

 (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राप्रपालाई सहयोग गरेको बताएका छन्।आइतबार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश...

पुरा पढ्नुहोस
अख्तियार र सीआईबीमा माधव नेपालको बयान बाझियो

प्रधानमन्त्री निवास विस्तारवारे २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले अख्तियार र सीआईबीमा गरेको बयानबीच तालमेल छैन, कतिपय विवरण त बाझिएको छ ।१० भदौ, काठमाडौं । ललिता निवास जग्गा अनियमिततामा जोडिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अख्तियार...

पुरा पढ्नुहोस
भैरहवाबाट नेपाल एयरलाइन्सले हङकङ र नयाँ दिल्लीमा उडान गर्दै,खुल्यो बुकिङ

१० भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमले  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ ।कम्पनीले १२ भदौ २०८० (मंगलबार)देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान...

पुरा पढ्नुहोस
लुम्बिनी एमालेमा गुटगत प्रतिस्पर्धाको तयारी

राधाकृष्ण कँडेल, लक्ष्मण आचार्य र हरिप्रसाद रिजाल ।१० भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आउन एक साता बाँकी रहँदा शनिबार सबै पालिका र जनसंगठनबाट प्रतिनिधि चयन भएका छन् । चयन भएका...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने

भदौ १०, काठमाडौँ। नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने जानकारी उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले...

पुरा पढ्नुहोस
“कमरेड फिप्टी प्रसेन्ट” मा उत्सर्गको सम्मान

    रसुवाली कवि   एउटै आन्दोलनबाट आएकाहरू कोही महलमा त कोही सडकमा छ्न् । कोहि खाडीमा छन् । कोही गाडीमा छन् । नेपाली प्रगतिवादी नाटक क्षेत्रमा स्थापित नाटककार खेम थपलियाको नविनतम नाटक हो कमरेड “फिप्टी पर्सेन्ट...

पुरा पढ्नुहोस
बाढीमा बगेर बेपत्ता भएका यादवको शव फेला

बाढीले बगाएर बेपत्ता भएका शिवनारायण यादवको शव फेला परेको छ । सिरहाको लहान नगरपालिका २४ झुट्की गाउँका ३५ वर्षीय यादवको शव २४ घण्टापछि सखुवानन्कारकट्टी गाउँपालिका-५ कल्याणपुरमा फेला परेको छ । यादव झुट्की गाउँदेखि दक्षिण पर्ने सर्रे खोलामा आएको...

पुरा पढ्नुहोस
सन्दीपले पेस गरेका सबैजसो कागजात शंकास्पद, आजदेखि सुनुवाइ हुने

१० भदौ, काठमाडौं । मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा अल्मलिएको क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कार मुद्दा फेरि सुनुवाइ हुने भएको छ ।बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने...

पुरा पढ्नुहोस
धरानमा दिनभर उच्च सतर्कता

९ भदौ, धरान । स्थानीय प्रशासनले निषेधाज्ञा लगाएका कारण धरान शनिबार दिनभर सुनसान रह्यो । प्रशासनले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाएको थियो ।निषेधाज्ञासँगै नाकाहरुमा समेत कडाइ गरिएको थियो । धरान...

पुरा पढ्नुहोस
धरान घटनामा देउवाले भने : सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुन्न

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले धरानमा सामाजिक, धार्मिक, राजनीतिक सद्भावका लागि अपिल गरेको छ ।सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गरी धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने बताएका छन्...

पुरा पढ्नुहोस