Breaking News ( ब्रेकिंग न्युज )

बुद्ध जनकल्याण माविकाे अध्यक्षमा मानबहादुर

पुष्कर पन्त सुनार सल्यान, १ चैत कुमाख गाउँपालिका वडा नं ६ बडागाउममा रहेको बुद्ध जनकल्याण माविको अध्यक्षमा मानबहादुर केसी नियुक्त भएका छन् । जिल्लामा राम्रो शैक्षिक नतिजा हासिल गरिरहेको साे विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति निर्माण...

पुरा पढ्नुहोस
भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा रोकियो निर्माणाधीन भूकम्प स्मृति पार्कको काम

गोरखा — २०७२ वैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम ८ महिनादेखि रोकिएको छ । स्मृति स्तम्भमा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका भूकम्पमा परी मृत्यु भएकाको...

पुरा पढ्नुहोस
वैदेशिक लगानी प्रबर्द्धनका लागि कानुन बनाउदै छाैँ: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानीकर्ताका समस्या समाधान गर्न एकल बिन्दु सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको...

पुरा पढ्नुहोस
उपभोक्तामाथि व्यवसायीकाे चरम लापरबाही, फ्रिजमा कुहिएको मासु !

   गुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी...

पुरा पढ्नुहोस
लथालिङ्ग शिव मावि जहाँ ६ वर्षदेखि अभिभावक भेला हुदैन

प्यूठान ।उत्तरी प्यूठानको सुदुर गाउँमा अवस्थित शिव माध्यमिक विद्यालय लथालिङग र भताभुङघ स्थितिमा पुगेको पाइएको छ । जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङमा रहेको उक्त विद्यालयमा विगत ६ वर्षदेखी एकपटक पनि अभिभावक भेला बोलाइएको छैन...

पुरा पढ्नुहोस
प्यूठानमा स्ववियु चुनाव नहुने, भागबण्डामा कसलाई कहाँ ?

प्यूठानमा स्ववियु चुनाव (मतदान) नहुने भएकाे छ । जिल्लामा क्रियाशील ६ विद्यार्थी संगठनलाई पाँचवटा क्याम्पसमा पदीय बाँडफाँड मिलेपछि अब जिल्लामा सर्वसम्मत ढंगले स्ववियु गठन भएको छ । देशभर स्ववियु चुनाव आफ्नाे पकडमा पार्न फर्जी...

पुरा पढ्नुहोस
सन् २०२७ सम्म नेपालको एकदिवसीय मान्यता सुनिश्चित, युएईको सम्भावना गणितीय मात्र

युएईविरुद्धको म्याच जितेपछि नेपाल आफ्नो एकदिवसीय मान्यता कायम राख्न सफल भएको छ । आजको जितपछि नेपाल आइसिसी पुरुष विश्वकप लिग– २ को तालिकामा चौथो स्थानमा उक्लिएको छ । यससँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय...

पुरा पढ्नुहोस
सिन्धुलीमा बस दुर्घटना हुँदा ७ काे मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका- ४ कुहिभिरमा ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा २९ जना घाइते भएका छन्। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिए। बा.२ख...

पुरा पढ्नुहोस
माओवादी धारका पार्टीहरुको पत्रकार सम्मेलन २ बजे

माओवादी धारका पार्टीहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । पत्रकार सम्मेलन आज दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ । सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थालेपछि सो पहलकदमी विस्तृत शान्तिसम्झौताको मर्म र...

पुरा पढ्नुहोस
सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो ।दुर्घटनामा पाँच...

पुरा पढ्नुहोस