Breaking News ( ब्रेकिंग न्युज )
१२ फागुन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएका छन्। एमालेको संगठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरुट’...
पुरा पढ्नुहोसचक्रपथको दोस्रो खण्ड कलंकी–महाराजगन्ज विस्तारसम्बन्धी काम एक साताभित्र सुरु हुने भएको छ । उक्त खण्डको काम एक साताभित्रै अघि बढाउनेबारे जानकारी चिनियाँ पक्षले नेपाल सरकारको भौतिक पूर्वाधार ताथा यातायात मन्त्रालयलाई मंगलबार गराएको हो ।सडक निर्माण सुरु...
पुरा पढ्नुहोसस्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको प्युठान डान्स आइडलमा आज मंगलबार उत्कृष्ठ १० जना प्रतिष्पर्धी छानिएका छन् । उत्कृष्ठ १३ जनाबाट निर्णायकको मूल्यांकनका आधारमा १० जना प्रतिष्पर्धीहरु छानिएको प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि...
पुरा पढ्नुहोसजागिर लगाइदिने प्रलोभनमा भारतको कोठीमा बेचिएकी एक युुवतिलाई प्रहरीले मुुक्त गरेको छ भने सो बेचबिखन अभियानमा संगलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको छ । गत माघ २१ गते जिल्ला दाङ घोराही १४ लखनपार्क नजिकै रहेको होटलको...
पुरा पढ्नुहोसलागुु औषध कारोबारमा संंगलग्न एक युुवालाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ । लागु औषध रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङ मातहतको टिमलाई पश्चिम दाङको विभिन्न स्थानहरूमा लागु औषध उत्पादन,...
पुरा पढ्नुहोसहेर्दा ज्यानै सिरिङ्ग हुने सर्लक्क परेका दाप सङ्गै जोडिएर राखिएको खुकुरी । महाेत्सबका विभिन्न व्यापारीक स्टलहरुमध्य एक्कासी सबैको ध्यान खिच्छ भाेजपुरे खुकुरी अर्थात् स्टल नम्बर ३८ ले । जहाँ लेखिएको छ, “विश्वप्रख्यात भोजपुरको इतिहास”,”भोजपुरेको...
पुरा पढ्नुहोसदेउखुरीको लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरस्थित माध्यमिक विद्यालय फल्कापुरको आफ्नो स्थापनाको ४२ औं वार्षिकोत्सब एक भव्य समारोहबीच आइतबार सम्पन्न भएको छ । शैक्षिक जगतमा लामो इतिहास बोकेको विद्यालयको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका...
पुरा पढ्नुहोसघोराही, ८ फागुन घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले प्रस्तुति राख्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा...
पुरा पढ्नुहोसदाङकाे घाेराही उपहानगरपालिका १२ मा अवस्थित रमना पाठशालाले आफ्ना दाेस्राे वार्षिकोत्सब एक भव्य समारोहबीच आइतबार सम्पन्न गरेकाे छ । पाठशालाको साे वार्षिकोत्सब समारोहमाकाे सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर बुढ़ा रहेका थिए भने...
पुरा पढ्नुहोस








