Breaking News ( ब्रेकिंग न्युज )

मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम फेरि ल्याइँदै

सरकारले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम पुनः ब्युँताउने तयारी गरेको छ । यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि कार्यान्वयन नभएको उक्त नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो । मन्त्रालयमा मंगलबार आयोजित...

पुरा पढ्नुहोस
प्यूठान महाेत्सवकाे स्टल बुकिङ खुला, डान्स विजेताले पाउनेछन् ५५ हजार नगद

लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ् खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा बसेको स्टल व्यवस्थापन समितिको बैठकले बुकिङ् खुला...

पुरा पढ्नुहोस
पाकिस्तानीहरुको दुखान्त क्षणः आत्म्घाती बम हमलामा एक सय बढीको मृत्युु

पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुने मानिसको सङ्ख्या १०० पुगेको छ।उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी...

पुरा पढ्नुहोस
सातमा पढ्ने बालकले बनाए विद्युत गाडी, के-के छन् विशेषता ?

झापाको शिवसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको कक्षा ७ का तीन छात्रले विद्युतीय गाडी बनाएका छन्। कक्षा ७ का सन्देश बराल, निशान शंकर र प्रशन्न दवाडीले गाडी बनाएका हुन्। विद्यालयको ५४औँ वार्षिक उत्सवको अवसर पारेर...

पुरा पढ्नुहोस
गाग्री-ताउला चाेरीमा संगलग्न २ जना व्यक्ति प्रहरी नियन्त्रणमा

चाेरी आतंकमा सबै वस्तु पर्न सक्छन्, सबै हरेक समय सचेत बनिराखाैँ ! साेमबार रातको समयमा जिल्लामा ताउला गाग्रीसमेत चाेरी गर्ने गिराेह पक्राउ परेकाे छ । प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नं.०४ भिंगृमा खटिएको प्रहरी गस्ती टोलीले...

पुरा पढ्नुहोस
घरेलुकाे ३५ दिने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम

घरेलु तथा साना उद्योग कार्यालय दाङले सर्वसाधारणलाई उद्यममा जाेड्ने तथा उद्यमीहरुलाई थप उर्जा र हाैसला प्रदान गर्ने कार्य जारी राखेकाे छ । मुडा बुन्ने, सिलाइकाटाई, हाउस वायरिङ, हेयर कटिङ लगायतका सीप विकास सम्बन्धि उत्प्रेरणामुलक...

पुरा पढ्नुहोस
प्यूठानमा चाेरी कार्यमा संगलग्न दुई जना पक्राउ

पछिल्लो समय जिल्लाका विभिन्न गाउँहरुमा चाेरीजन्य क्रियाकलापले जिल्लाबासीहरु आतंकीत छन् । प्यूठानको ठुलावेशी, नाैबहिनीकाे एकराते, स्वर्गद्वारीका कैयौं स्थानीयका घर, पसल तथा विद्यालय ताेडफाेड गरि लाखाैँकाे धनमाल लुटिएको छ । यसरी ठुलाे परिमाणमा चाेरीजन्य अपराधमा...

पुरा पढ्नुहोस
हाम्राे पहुँचकाे आज १५ औँ वार्षिकोत्सब

दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आज १५ औं वार्षिकाेत्सब मनाउदै छ ।  संस्थाले विभिन्न कार्यक्रम गरेर १५ औँ वार्षिक उत्सव मनाउन लागेको हो । आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको क्षेत्रमा समाजका...

पुरा पढ्नुहोस
रवि लामिछाने सांसद र मन्त्री दुवै रहेनन्

  सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता कायम नरहेको ठहर गरेसँगै रवि लामिछानेको उपप्रधान एवं गृहमन्त्री पद पनि गएको छ । संवैधानिक इजलासले लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपालको नागरिकता...

पुरा पढ्नुहोस
जनज्योतिकाे ३२ औँ वार्षिकोत्सव: विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

प्यूठानको गाैमुखी ४ लैसरास्थिति जनज्योति आधारभूत विद्यालयले आफ्नो विद्यालय स्थापनाकाे ३२ ओैँ वार्षिकोत्सब एक भव्य समारोहबीच मनाएकाे छ । वार्षिकोत्सबकाे अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमकाे आयाेजना पनि गरिएको छ ।बुधबारदेखि सुरु भएको उक्त समारोहकाे अवसरमा...

पुरा पढ्नुहोस