Breaking News ( ब्रेकिंग न्युज )

पैसा नदिने मिडिया संचालकलाई पत्रकार महासंघ दाङद्वारा कारबाहीको चेतावनी

  नेपाल पत्रकार महासंघ दाङले आफ्ना शाखा सदस्य पूर्णप्रकाश विश्वकर्मा (प्रीया स्मृति गजमेर) लाई आफ्नो मिडियामा काम गराएवाततकाे न्युनतम पारिश्रमिक (एक रुपैयाँ पनि) नदिने मिडियाका संचालकलाई तुरुन्तै भुक्तानी दिन अनुराेध गरेकाे छ ।  २०७९ असार...

पुरा पढ्नुहोस
बालमन्दिरमा नाँचगान गर्दै यसरी सिक्छन् वौद्धिक अपांग विद्यार्थीहरु

राज्यको आधारभुत सेवा सुविधाबाट कटेको अपांग÷निमुखा वर्ग समुदाय आज पनि पिछडिएको छ । तथापि पछिल्लो समय वौद्विक अपांग समुदाय सिर्जनशील ढंगले पढिरहेको ,लेखिरहेकोसँगै दैनिक जीवन व्यवहारमा परिवर्तन ल्याएको कयौँ उदाहरण पनि छन् । यो...

पुरा पढ्नुहोस
सवारी दुर्घटना न्युनीकरण अभियानमा नेकपा सल्यान

सल्यान १२ असाेज : नेपाल कम्युनिस्ट  पार्टी सल्यान जिल्ला समितीकाे आयाेजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यलय श्रीनगरकाे सहकार्यमा सवारी दुर्घटना न्युनीकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सल्यान श्रीनगर बजारको माथिल्लो काउन्टर नजिक सम्पन्न...

पुरा पढ्नुहोस
कपुरकाेट गाडी दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी सल्यानद्वारा शाेक व्यक्त

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको प्रति नेपाल कम्युनिस्ट पार्टी सल्यानका सेक्रेटरी मदन चन्दद्वारा हस्ताक्षरित  एक शाेक बक्तव्य जारी गर्दै  दुु :ख व्यक्त गर्दै मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा जिर्न बाटाेका...

पुरा पढ्नुहोस
सल्यानमा बिहेका लागि हिडेकाे गाडी दुर्घटना : ८ जनाको ज्यान गयो

सल्यान – सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप...

पुरा पढ्नुहोस
धार्मीक अन्धविस्वासको क्रूरता, पित्रृ खुसी पार्ने निहुँमा श्रीमतिको विभत्स हत्या, आमा पनि गम्भीर घाइते

सोह्र श्राद्धमा पितृ खुसी नभएको भन्दै रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानी सित्खामा स्थानीय माझी समुदायका केही व्यक्तिले ५५ वर्षीया बिबी माझीको कुटीकुटी हत्या गरेका छन् । उनकी ७० वर्षीया आमा सुनमाया माझीलाई पनि मरणासन्न हुने...

पुरा पढ्नुहोस
आजदेखी दशै सुरु: घटस्थापनाकाे साइत १० बजेर २३ मिनेटमा

– यसवर्षको दशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक...

पुरा पढ्नुहोस
अरिङगाल पाेल्दा भयङकर क्षति, खाने लाेभमा सावधानी अपनाउने गराैँ

प्यूठानमा अरिङगालले टाेक्दा एक जनाकाे मृत्यु भएको छ । प्यूठानकाे गौमुखी गा पा वडा न ५ खुङमा गएराति राति करिब ११: ३० बजे तिर छ जनाकाे समुहले अरिङ्गल (कालो अरिङ्गल) पोल्ने क्रममा अरिङगालकाे टाेकाइबाट...

पुरा पढ्नुहोस
समाजसेवी चन्दद्वारा जन्मोत्सवको अवसरमा ५१ हजार बढी आर्थिक सहयोग

  समयको मागसङ्गै मानिसले गर्ने हरेक चलनचल्ती र रितिरिवाजहरुमा पनि परिवर्तन हुँदै आईरहेको छ । भड्किलो पुजीवादी वजारको अनेकौँ तीकडमका प्रतिस्पर्धाले खास मानवीय सहयोग र सद्भावको सिमा कटेको छ । यद्यपी समाजमा कैयौँ यस्ता मान्छेहरु...

पुरा पढ्नुहोस
पाैडी खेल्न गएका ३ बालकको डुबेर मृत्युु

हेटौँडा । हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु भएको छ । हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा शुक्रबार डुबेर ३ बालकको मृत्यु भएको हो । अपरान्हको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता...

पुरा पढ्नुहोस