Breaking News ( ब्रेकिंग न्युज )

रास्वपाको नगर अधिवेशन रोक्न अदालतको आदेश

७ साउन, काठमाडौंउच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) को इटहरी नगर अधिवेशन रोक्न आदेश दिएको छ । न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले साउन १२ गते दुवै पक्ष अदालतमा उपस्थित हुन आदेश दिएको हो ।१०...

पुरा पढ्नुहोस
के हो गथामुँग चह्रे, नासः द्यः र बोक्सी बिद्याको रहस्य..?

आज गथामुँग चह्रे, तर आम नेवार पनि यस दिनको चर्चा गर्दा घण्टाकर्णका रुपमा गर्ने गर्दछन् । वास्तवमा घण्टाकर्णसंग यसको सम्वन्ध खासै छैन । यो दिन टोल टोलमा बच्चा तथा ठूलाहरु जम्मा भएर बाटो छेक्दै...

पुरा पढ्नुहोस
रातिमा पनि खेलिनेछ एनपीएलका खेलहरू !

७ साउन, काठमाडौंनेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका खेलहरू रातिमा पनि खेलिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमा एनपीएल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलिने कुरा...

पुरा पढ्नुहोस
आज पुष्पलाल स्मृति दिवस

७ साउन, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दाजु गंगालाल श्रेष्ठ (शहीद) लाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २००६...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्कने ढोका बन्द

७ साउन, काठमाडौंनेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ। मंगलबार मध्यरातमा सकिएको बैठकमा एमालेले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष पनि निकालेको हो। योसँगै पूर्वराष्ट्रपति राजनीतिमा फर्किने निर्णयमा...

पुरा पढ्नुहोस
पुष्पलालप्रति विशेष स्मरण !

ऐतिहासिक सन्दर्भ र प्रेरणाको स्रोत : कमरेड पुष्पलाल श्रेष्ठको जीवन राजनीतिक दृष्टिले मात्र होइन, दार्शनिक दृष्टिबाट पनि गहिरो प्रेरणाको स्रोत हो। वि.सं. १९८१ असार १५ गते रामेछापको धार्मिक, जातीय, सामन्तीय जकडभित्र जन्मेका पुष्पलालले बाल्यकालमै पारिवारिक...

पुरा पढ्नुहोस
दुई तिहाइको सरकारले आर्थिक क्षेत्रमा आशा जगाउन सकेन : वर्षमान पुन

६ साउन, काठमाडौंपूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संसदका दुई ठूला दल मिलेर बनेको दुई तिहाई सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार गर्न नसकेको बताएका छन् । कृषि विकास बैंक कर्मचारी...

पुरा पढ्नुहोस
बालबालिकाको दृष्टिकोणमा सामाजिक सरोकारबारे कार्यक्रम घोराहीमा हुँदै

६ साउन, दाङ बालबालिकाको सोच, अनुभूति र आवाजलाई समाजसामु प्रस्तुत गर्न उद्देश्य राखिएको कार्यक्रम “हाम्रो आवाजः हाम्रो सन्देश” आगामी शनिबार घोराहीमा आयोजना हुने भएको छ । सामाजिक संस्था आव्हान, दाङको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम साउन...

पुरा पढ्नुहोस
तीन संसदीय समितिको बैठक बस्दै !

६ साउन, काठमाडौँ प्रतिनिधिसभा अन्तगर्तका तीनवटा समितिको आज बैठक बस्दैछ। कानून, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची तय भएको हो। बिहान साढे ११ बजे बस्ने...

पुरा पढ्नुहोस
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु !

६ साउन, चितवनजिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-११ का ३१ वर्षीय राम अवतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार...

पुरा पढ्नुहोस