Breaking News ( ब्रेकिंग न्युज )

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन्: कांग्रेस

१२ जेठ, काठमाडौं सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ। सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त प्रकरणमा गृहमन्त्री लेखकको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र र नेसपाको एकता घोषणा आज हुँदै

१२ जेठ, काठमाडौंनेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता हुँदै छ । पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने छ...

पुरा पढ्नुहोस
सर्पले डसेर प्युठानमा एक महिलाको मृत्यु

११ जेठ, प्यूठान प्युठानमा सर्पले डसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको ऐरावती गाउँपालिका–६ विजुली महेन्द्रदीपकी अमृता गुरुङको सर्पले डसेर ज्यान गएको हो । शनिबार राती करीव ८ बजेतिर सर्पले डसेपछि गुरुङलाई उपचारका लागि स्वर्गद्धारी नगरपालिका–९...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

११ जेठ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ।  यसअघि शनिबार केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठक बसेको थियो। आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमाभौतिक उपस्थितिमै बैठक बस्न लागेको...

पुरा पढ्नुहोस
काँग्रेसको नेतृत्वमा सरकार बनाउँछौं : गृहमन्त्री लेखक

१० जेठ, काठमाडौँ गृहमन्त्री एवं काँग्रेस सांसद रमेश लेखकले काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन्। शनिवार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेसका नेता, कार्यकर्ताले लामो समयसम्म पनि काँग्रेसको...

पुरा पढ्नुहोस
८ सय ९० किलो गाँजासहित एक जना पक्राउ

 १० जेठ, काठमाडौं धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्र.१–०२–००२ च ५२३८ नम्बरको गाडीलाई शंकाका लागि चेकजाँच गर्जे क्रममा ८ सय ९० किलोग्राम गाँजा बरामद...

पुरा पढ्नुहोस
सडक भत्किँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 १० जेठ, बुटवल शुक्रबार राति परेको वर्षाका कराण सडक भत्किएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको सडक भत्किएपछि सडक अवरुद्ध बनेको हो...

पुरा पढ्नुहोस
चन्द्रप्रभामा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न : विद्यार्थीमार्फत समाजमा सन्देश फैलाउने लक्ष्य

९ जेठ, रोल्पा सुनिलस्मृति गाउँपालिका–३, मिझिङस्थित श्री चन्द्रप्रभा माध्यमिक विद्यालयमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा “उपभोक्ता हित सम्बन्धी जागरण कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता निर्देशनालयका निर्देशक कृष्णप्रसाद गौतमले गरेका थिए...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

९ जेठ, काठमाडौंनेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१...

पुरा पढ्नुहोस
बैतडीमा ५.१ म्याग्निच्यूडको भूकम्प !

९ जेठ, बैतडी बैतडी सदरमुकाम ५.१  म्याग्निच्यूडको भूकम्प गएको छ। सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर राति १ बजेर ४८ बजे  ५.१  म्याग्निच्यूडको भूकम्प गएको  हो। सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार ​त्यसलगत्तै २ बजे ३.७ म्याग्निच्यूडको...

पुरा पढ्नुहोस