Breaking News ( ब्रेकिंग न्युज )
३ कात्तिक, तुलसीपुर अप्टिमिष्ट क्लब अफ तुलसीपुरकाे अध्यक्षमा एकराज भण्डारी निर्वाचित भएका छन् । तेस्राे कार्यकालका अध्यक्षमा भण्डारीलाई निर्वाचित गरिएकाे छ, भने बरिष्ठ उपाध्यक्षमा मेघराज घिमिरे, उपाध्यक्षमा बिष्णु योगी, पार्लियामेन्टरियनमा सुर्य प्रसाद शर्मा, जनसम्पर्क अधिकारीमा...
पुरा पढ्नुहोसमार्सी धान थन्क्याउँदै किसानहरु ३ कात्तिक, जुम्ला जुम्लाका किसान हिजोआज मार्सीधान काट्न व्यस्त छन् । जिल्लाका चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ । दशैं सकिएसंगै मार्सीधान भित्र्याउन हतार भएको सिंजा...
पुरा पढ्नुहोस३ कार्तिक, नवलपरासीनवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ...
पुरा पढ्नुहोस३ कात्तिक, पोखरा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएको छ । शनिबार पोखरामा भएको विरोध प्रदर्शनको सिलसिलामा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या...
पुरा पढ्नुहोस३ कार्तिक, काठमाडौं चितवनको प्रहरी हिरासत कक्षमा एक थुनुवा मृत भेटिएका छन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका ४५ वर्षिय भारतीय नागरिक महमद क्यामोदिन आज बिहान पौने ५ बजे शौचालयमै मृत अवस्थामा फेला परेका हुन्। उनलाई...
पुरा पढ्नुहोस३ कार्तिक, काठमाडौं मुलुकको एक मात्र ढोरपाटन शिकार आरक्षमा नाउर, झारल र बँदेलको शिकार गर्नका लागि पहिलो याम शुरु भएको छ। वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२...
पुरा पढ्नुहोस३ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ...
पुरा पढ्नुहोस३ कार्तिक,काठमाडौं पश्चिमी वायु र स्थानीय वायुको केही प्रभावका कारण देशका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...
पुरा पढ्नुहोस२ कार्तिक, काठमाडौँ सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको...
पुरा पढ्नुहोस२ कार्तिक, काठमाडौँ पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको...
पुरा पढ्नुहोस









